English

ट्याक्सी र निजीबाहेक सवारी साधनमा जोर–बिजोर हटाउने निर्णय (आदेशसहित)



काठमाडौं उपत्यकाका सवारी साधनमा जारी जोर बिजोर प्रणाली हट्ने भएको छ । काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर, ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक सबैमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

साथै, यो निर्णय शुक्रबार रातीबाटै लागू हुने आदेशमा जनाइएको छ । आदेशमा विद्यालय, रात्रीकालिन व्यवसाय, सिनेमा हल, स्विमिङ पुललाई माघ मसान्तसम्म बन्द राख्ने आदेशमा उल्लेख छ ।

आजै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो ।

आदेश :



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested