English

विश्व स्वास्थ संगठनले तोकेको मापदण्डमा भन्दा अत्याधिक बढी प्रदूषण

घातक धुवाँले उपत्यका दिउँसै अन्धकार (फोटो फिचर)



धुवाँ धुलोको कारण अहिले काठमाडौँ विश्वको सर्वाधिक प्रदूषित सहर बनेको छ । विश्व स्वास्थ्य सङ्गठनले वायुको गुणस्तर सूचकाङ्क एक्यूआई ३०० भन्दा बढी हुनुलाई घातक मानिन्छ । तर उपत्यकाको वायु प्रदूषण एक्युआई ४७० रेकर्ड भएको छ ।

 
शुक्रवार मध्यान्हपछि उपत्यकाको वायुमण्डल एकाएक धमिलो हुन थालेको थियो । यो क्रम शनिवार पनि रोकिएको छैन । स्वास्थ्यकर्मी र सरकारले अहिले नागरिकहरूलाई बाहिर विना काम ननिस्कन आग्रह गरिरहेका छन् । उनीहरूले अहिलेको प्रदूषणले स्वास्थ्य सम्बन्धी विभिन्न किसिमका समस्याहरू निम्त्याउने भन्दै चेतावनी दिई रहेका छन् । काठमाडौँ वरिपरिका विभिन्न भागमा डढेलो लागेको कारणले पनि उपत्यकामा प्रदूषण बढेको अनुमान गरिएको छ । यो तुवाँलो केही दिन अझै रहने मौसमविद्हरूले जनाएका छन् । 


मेरो लाइफस्टाइलले शनिवार बिहान उपत्यकाको विभिन्न भागमा गएर खिचेका केही तस्बिरहरू ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested