English

उत्तर कोरियाले गर्यो फेरि ब्यालेस्टिक मिसाइल परीक्षण



उत्तर कोरियाले एउटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले प्रहार गरेको मिसाइल पूर्वी सागरमा खसेको दक्षिण कोरियाले जनाएको छ । एक साताअघि मात्र उत्तरले आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक मिसाइल प्रहार गरेको थियो ।

उत्तरले गत साता प्रहार गरेको हाइपरसोनिक मिसाइलबारे राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल भइरहेका बेला प्योङयाङले फेरि मिसाइल प्रहार गरेको हो । 

‘उत्तर कोरियाले मंगलबार स्थानीय समयअनुसार साढे सात बजे प्रहार गरेको ब्यालेस्टिक मिसाइललाई हाम्रो सेनाले पहिचान गरेको छ,’ सउलको जोइन्ट चिफ अफ स्टाफले संयुक्त विज्ञप्तिमा भनेको छ । उत्तरले मिसाइल प्रहार गरेको जापानले पनि पुष्टि गरेको छ । 

यो पनि
कजाकस्तान संकट : साढे नौ हजार जना जेल चलान
उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र प्रहार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested