English

व्यवस्थापनको अभावले जलपन्छी संकटमा



मुलुकका विभिन्न सिमसार क्षेत्रमा यतिखेर चराको चहलपहल बढ्दो छ । यही समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्या अद्यावधिक गर्न जलपन्छीको गणना जारी छ ।

सन् १९८७ देखि हरेक वर्ष जनवरी १ देखि दुई हप्तासम्म गरिने जलपन्छी गणनामा स्वयंसेवी, पन्छी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय र संरक्षण सङ्घसंस्थाको सहभागिता हुने गर्छ । सिमसारको संरक्षणमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था ‘वेटल्यान्ड इन्टरनेशनल’ले विश्वव्यापीरूपमा यसको नेतृत्व गर्छ भने नेपालमा ‘हिमाली प्रकृति’ले समन्वय गर्छ ।

राप्ती नदी र चितवन आसपास क्षेत्रमा जलपन्छी गणनामा संलग्न ‘बर्ड एजुकेशन सोसाइटी’का अध्यक्ष रमेश चौधरीले यसपालि सो क्षेत्रमा केही नयाँ प्रजाति चरा देखिए पनि सङ्ख्या भने घट्दो अवस्थामा रहेको बताए ।

चरा संरक्षणकर्मीका अनुसार विगतको तुलनामा चराको प्रजातिमा कमी नदेखिए पनि सङ्ख्यामा भने कमी आएको छ । ताल, तलाउ, पोखरी, नदीनाला, जलाशय, सिञ्चित खेत, जल क्षेत्रको घाँसे मैदान जस्ता सिमसार क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो अधिकांश समय व्यतीत गर्ने आश्रित चरालाई जलपन्छी वा पानी चरा भनिन्छ ।

राप्ती नदी र चितवन आसपास क्षेत्रमा जलपन्छी गणनामा संलग्न ‘बर्ड एजुकेशन सोसाइटी’का अध्यक्ष रमेश चौधरीले यसपालि सो क्षेत्रमा केही नयाँ प्रजाति चरा देखिए पनि सङ्ख्या भने घट्दो अवस्थामा रहेको बताए ।

सो क्षेत्रमा गत वर्ष ५५ प्रजातिका नौ हजार ५६५ फेला परेका थिए । उनका अनुसार बासस्थानमा बढ्दो मानवीय गतिविधि, जलस्रोतमा विषादीको प्रयोग, अवैध चरा शिकार तथा व्यापार, बदलिँदो तापमान र मौसम परिवर्तन जस्ता कारणले पनि जलपन्छी विस्थापित हुँदै गएका छन् । उनले यकिन तथ्याङ्क भने सबै गणना सम्पन्न भएपछि मात्रै भन्न सकिने बताए ।

संरक्षित क्षेत्र र आसपासका मध्यवर्ती क्षेत्रमा गरिने गणनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पनि मातहातका निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रमार्फत गणनामा सहयोग गर्दै आएको छ । दुई हप्तासम्म चल्ने यस गणनामा ३०० भन्दाबढी अवलोकनकर्ता सहभागी छन् ।

नेपालमा अभिलेख भएका ८८९ प्रजातिका चरामा २०० हाराहारी जलपन्छी छन् । तिनमा पनि झण्डै १०० प्रजाति हिउँदे आगन्तुक चरा हुन् ।

नेपालमा अभिलेख भएका ८८९ प्रजातिका चरामा २०० हाराहारी जलपन्छी छन् । तिनमा पनि झण्डै १०० प्रजाति हिउँदे आगन्तुक चरा हुन् । रुस, काजकिस्तान, तुर्कमेनिस्तान, उज्वेकिस्तान, अजरबैजान, चीन, मङ्गोलियालगायत तिब्बती क्षेत्रबाट नेपाल आउने पाहुना चरा यहाँका सिमसारमा अनकूल मौसम, सुरक्षित वासस्थान र चरन क्षेत्रमा हिउँद बिताउँछन् ।

यसरी जाडो छल्न आउने हिउँदे आगन्तुक चराले प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, पोखराका ताल, बीसहजारी ताल, जगदीशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा कोसी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा समय बिताउँछन् । यी चरा नेपाल आउनेक्रम भदौ मध्यदेखि पुस मध्यसम्म जारी हुन्छ । चैतसम्ममा प्रायः चरा आफ्नो स्थायी बसोबासस्थलमा प्रजननका लागि फर्कन्छन् ।

मुलुकभरका पाँच दर्जन बढी सिमसार क्षेत्र, तालतलैया र नदीमा गरिने जलपन्छी गणना तराई क्षेत्रका सिमसार क्षेत्रमा बढी केन्द्रित भएको गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी दिए । स्वयंसेवीरूपमा गरिने यस गणनामा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई संरक्षणमा जनचेतना अभिवृद्धिसमेत गर्ने उद्देश्य रहेको उनको भनाइ छ । गत वर्षको गणनामा नेपालमा ६० हजार हाराहारीमा पानी चरा भेटिएको तथ्याङ्क छ ।

संरक्षणकर्मी हिरुलाल डङ्गौराले ताल सुक्दै जानु, बासस्थानको विनाश, तालमा माछापालन गर्दा त्यहाँ आउने चरालाई माछा खान्छ भनेर धपाउने तथा बासस्थानमा बढ्दो मानवीय गतिविधिका कारण चराको सङ्ख्यामा कमी देखिएको बताए ।

कैलाली र कञ्चनपुर क्षेत्रमा गणनामा संलग्न संरक्षणकर्मी हिरुलाल डङ्गौराले ताल सुक्दै जानु, बासस्थानको विनाश, तालमा माछापालन गर्दा त्यहाँ आउने चरालाई माछा खान्छ भनेर धपाउने तथा बासस्थानमा बढ्दो मानवीय गतिविधिका कारण चराको सङ्ख्यामा कमी देखिएको बताए ।

यस्तै चरा संरक्षण नेटवर्कका अध्यक्ष डिआर चौधरीले घोडाघाडी क्षेत्रमा बकुल्ला प्रजातिका चराको सङ्ख्या केही धेरै देखिए पनि जम्मा सङ्ख्या भने गत वर्षको हाराहारीमा नै देखिएको बताए । गत वर्ष घोडाडोडी क्षेत्रमा ३२ प्रजातिका दुई हजार ५८ सङ्ख्यामा देखिएका थिए ।

यस गणनामा चरा चिन्ने विज्ञको नेतृत्वमा अन्य सहभागीको सहयोगले चरा पहिचान गरी गणना गरिन्छ । नेपालका सिमसार क्षेत्रमा यतिबेला विभिन्न प्रजातिका हाँस, बकुल्ला, लामा आउले, सुडसुडियालगायतका चरा बढी देखिन्छन् । गणनामा जलपन्छीका प्रजाति, तिनको सङ्ख्या, सङ्कट र बासस्थानमा देखिएका समस्याजस्ता जानकारी अभिलेख गरिँदै आएको छ ।

‘कोशी पन्छी समाज’का पूर्वअध्यक्ष अनिश तिम्सिना पनि कोशी क्षेत्रमा यसपाली चराको सङ्ख्यामा कमी देखिएको बताउछन् । सिमसार क्षेत्रको सङ्कुचन, जलकुम्भी र मिचाहा प्रजातिको वृद्धि, अनियन्त्रित माछा मार्नेलगायतका मानवीय गतिविधिका कारण चराको सङ्ख्यामा कमी आएको हुनसक्ने उनको भनाइ छ ।

अर्का संरक्षणकर्मी कृष्णप्रसाद भुसालले दशकअघि कोशी नदी आसपासमा मात्रै पचासौँ हजार पानीचरा भेटिने गरेकामा हाल देशभरको गणनामा मुस्किलले ५० हजार भेटिने गरेको बताए । उनले सिमसारको अतिक्रमण, वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादीको चुहावट, ढल तथा मेलापर्वका सामान विसर्जन, बाह्य तथा मिचाहा प्रजातिको सङ्क्रमणले सिमसारको गुणस्तर र आयु छोट्याइदिएको बताए ।

पछिल्ला दिनमा सिमसारमा नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन, पर्यटन प्रवद्र्धनका नाममा तालतलैयामा डुङ्गा सञ्चालन, भौतिक संरचनाको निर्माण र वनभोज जस्ता पर्यावरण प्रतिकूलतासमेत थपिएका छन् ।

पछिल्ला दिनमा सिमसारमा नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन, पर्यटन प्रवद्र्धनका नाममा तालतलैयामा डुङ्गा सञ्चालन, भौतिक संरचनाको निर्माण र वनभोज जस्ता पर्यावरण प्रतिकूलतासमेत थपिएका छन् ।

गणनाका राष्ट्रिय संयोजक बरालले भने जलपन्छीको बासस्थानमा थुप्रै चुनौती थपिएको भएपनि जलपन्छीको प्रजाति र सङ्ख्या बारेमा देशभरिको सबै विवरण आएपछि मात्र यकिन तथ्याङ्क भन्न सकिने बताए । संरक्षण क्षेत्र बाहिरका सिमसार र वरपरको क्षेत्र तीव्र मानवीय दोहनका कारण जोखिममा परेका छन् । तसर्थ जलपन्छी संरक्षण र सिमसार क्षेत्रको दिगो व्यवस्थापनका लागि आवश्यक प्रभावकारी कदम चाल्नुपर्ने जरुरी रहेको पन्छी संरक्षणकर्मीको भनाइ छ ।



...
canadian drug stores online

the internet pharmacy

...
reputable mexican pharmacies online

canadian drug store

...
вавада

Vavada to znane kasyno online, które działa również w Polsce. Strona przyciąga graczy szeroką ofertą gier, przejrzystymi warunkami i obsługą w PLN (zł). Bonus powitalny oraz intuicyjna obsługa sprawiają, że platforma zdobyła popularność wśród polskich użytkowników.

...
gay porn

Slottica Casino to propozycja dla graczy szukających nowoczesnej platformy do gry online i wygodnego dostępu do szerokiej oferty rozrywki. Serwis wyróżnia się intuicyjnym interfejsem, sprawną obsługą płatności oraz atrakcyjnym wyborem gier dopasowanych do różnych preferencji. Na szczególną uwagę zasługują wysokie standardy bezpieczeństwa, w tym szyfrowanie danych i rozwiązania chroniące prywatność użytkowników na każdym etapie korzystania z platformy. Dzięki temu gracze mogą skupić się na zabawie, mając pewność, że ich dane osobowe i finansowe są odpowiednio zabezpieczone. To jeden z ciekawszych wyborów dla osób zastanawiających się, gdzie grać online w bezpieczny i komfortowy sposób.

...
trust pharmacy canada

canadian overnight pharmacy

...
top 10 online pharmacies

overseas pharmacy

...
canadian pharmacy world reviews

online pharmacy reviews

...
best online drugstore

pain meds online without doctor prescription https://canadianpharmacystar.com/ discount pharmaceuticals

...
best online pharmacy reviews

drugs without a doctor s prescription https://canadianpharmacystar.com/ canadian pharmacies

...
canadian drug stores online

canadian pharmaceuticals online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested