English

उपल्लो डोल्पामा हिउँको कथा (फोटो फिचर)



हिउँको कथा मात्र होइन , वास्तविक जिन्दगीको खास मर्मसहितको भाव पनि हो । दुई दिन गएर आहा गर्नेहरूमा भन्दा जिन्दगी भर पीडा भोग्नेको खास कथा फरक छ । चिसो मौसम , सीमित स्रोत साधन अनि राज्यबाट उपेक्षामा परेको बस्ती ! त्यहाँका सर्वसाधारणको वास्तविक जिन्दगी आफू बाच्नका लागि मात्र होइन , सीमा रेखामा बस्दा विना बर्दीको सीमाको सुरक्षा अर्को चुनौती पनि हो । माटोको माया गर्नु र सिमानामा रही सीमा रक्षक हुनुमा फरक कुरा छ । खास जिन्दगीका अनगन्ती कथाहरू जहाँ राज्यले सुन्दैन । स्रोत माथिको पहुँच समेत फलामको चिउरा झैँ हुँदै आएको छ । बजेट भाषणमा भएको आवाज रुपी कथाले यहाँको मन थामिँदैन । भूगोल , मन र पीडा सम्बोधन गर्न त हृदय देखि आत्मसाथ गर्नुपर्छ । देशका नागरिकलाई नागरिकको अधिकार पुर्णरुपमा राज्यले प्रत्याभूति गर्नुपर्छ उपल्लो डोल्पा अनि यहाँको पीडा । तीन पालिकामा हिमपातकै कारण कोभिड १९ को खोपलगायत अन्य नियमित लगाइने खोप ५ महिनाका लागि बन्द गरिएको छ ।

यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
भद्रगोल सिंहदरबार (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested