English

मोडल हन्टको बेस्ट फिगर राउन्ड (फोटो फिचर)



मोडल हन्ट नेपाल २०२१ को छैटौँ संस्करणका लागि शनिवार सहभागी मोडलहरूको बेस्ट फिगर र फिजिक्स राउन्ड आयोजना गरियो । 


होटेल उडल्याण्डमा आयोजना भएको यो राउन्डमा रजनी श्रेष्ठ र सुवर्ण खड्काले निर्णायकको भूमिका निभाएका थिए । मोडल हन्ट नेपाल २०२१ को ग्राण्ड फिनाले आगामी चैत्र १४ गते हुनेछ । यस पटकको प्रतियोगितामा ३५ जना पुरुष र ३३ जना महिलाले सहभागिता गरेका छन् ।

तस्विरहरूः महेश प्रधान 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested