English

कांग्रेस प्रदेश अधिवेशन– यस्तो छ हेटौंडा माहौल (फोटो फिचर)



हिजोआज नेपालमा राजनीतिक सरगर्मी बढेको छ । एकपछि अर्को पार्टीको महाधिवेशनले सहर बजार गुञ्जायमान छन् । यतिबेला नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पहिलो प्रदेश अधिवेशन भइरहेको छ ।

सातै प्रदेशबाट पदाधिकारी निर्वाचित भइरहेका छन् । बागमती प्रदेशको सभापति पदका लागि इन्द्र बानियाँ, जगदिशनरसिंह केसी र भिमसेनदास प्रधानको त्रिपक्षिय भिडन्त परेको थियो । तर, कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि बानियाँ र केसीबीच पुनः मतदान हुने भएको छ ।

त्यसैले यतिबेला प्रदेश राजधानी हेटौंडा कांग्रेसमय देखिन्छ । मंसिर १७ बाट हेटौंडा फरेस्ट्री कलेजमा सुरु भएको प्रदेश अधिवेशन र हेटौंडा सहर भित्रको कांग्रेस माहौललाई फोटो पत्रकार बिकास रौनियारले क्यामेरामा कैद गरेका तस्बिरहरु :



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested