English

च्छो रोल्पासम्मको त्यो रोमाञ्चक यात्रा (भिडियो कथा)



कोभिड १९ को गर्मीले संसार नै पिल्सिएको बेला पनि दोलखास्थित रोल्वालिङ भ्यालीको सुन्दरताले जो कोहीलाई शितलता प्रदान गर्ने सामर्थ राख्थ्यो । अझ ४५ सय ८० मिटर अग्लोमा रहेको ‘च्छो रोल्पा’ ताल पुग्दा त यस्तो लाग्थ्यो, मानौं स्वर्गको एउटा टुक्रा धर्तीमा झरेको छ ।
कुरो गत बर्ष चैत्र ७ गते शुक्रबार देखिको हो । किर्तिमानी सगरमाथा आरोही फुर्वा तेन्जिङ शेर्पा, महिला सगरमाथा आरोही रोजिता बुद्धाचार्य, संचारकर्मी एवं ईभेन्ट म्यानेजर प्रभात रिमाल र निर्मल श्रेष्ठको टिम झिसमिसे हुन नपाउँदै राजधानी काठमाडौं छोडेर रोल्वालिङ हानिन्छ । यही टिमले सुरु गरेको यात्रामा जे देखियो त्यही मनमोहक दृश्यहरुले भरिएको छ, यो भिडियो कथा ।

‘नेचुरल्ली ब्युटिफुल, वन्स ईज नट एनफ’, यो यात्रा भिडियोले फेरि एकपटक यही दाबीलाई पुष्टि गर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

Latest










Popular
Suggested