भ्वाईस अफ नेपालको तेस्रो सिजन सुरू
भ्वाईस अफ नेपालको तेस्रो सिजनको प्रिमियर शो एक कार्यक्रम विच बिहीबार काठमाडौंमा आयोजना गरियो ।
भोली शुक्रवार साँझ देखि हिमालयन टेलिभिजनमा प्रसारण हुने उक्त कार्यक्रमको प्रिमियर आईफ्लेक्समा गरिएको हो । यसपटकको भ्वाईस अफ नेपालको निर्णायकमा दीप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र तृष्णा गुरुङ कोचको रुपमा रहेका छन् ।








तस्विरहरूः महेश प्रधान










Swen
An interesting discussion is definitely worth comment. I do think that you ought to publish more about this issue, it might not be a taboo matter but usually people don't discuss these issues. To the next! All the best!! Also visit my blog - Buy BU – Crystals Online