English

मदन पुरस्कारबाट इङ्नाम र जगदम्बा श्रीबाट थापा सम्मानित हुँदाका झलक (फोटो फिचर)



लेखक भगिराज इङ्नाम  र नृत्यकार भैरब बहादुर थापा पुरस्कृत भएका छन् । मदन पुरस्कारबाट इङ्गनाम र जगदम्बा श्री पुरस्कारबाट थापा सम्मानित भएका हुन् ।

गत बुधबार पाटन ढोकामा मदन पुरस्कार गुठीद्वारा आयोजित एक समारोहमा इङ्गनामको पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह १७१९–२०२०’ र थापालाई नेपाली नृत्य क्षेत्रमा करिव ६ दशकको योगदानका लागि सम्मानित गरिएको हो ।

समारोहमा अमेरिकाबाट इतिहासकार गौतम बज्राचार्यले ऋतु संस्कृतिबाट भर्चुअल रुपमा प्रवचन समेत दिएका थिए । साथै, कार्यक्रममा विभिन्न क्षेत्रका चिनिएका अनुहारको उपस्थिति थियो । तिनै अनुहारलाई फोटोपत्रकार विकास रौनियारले क्यामरामा यसरी कैद गरे :

अध्यक्ष कुन्द दीक्षित भगिराज इङ्नामलाई मदन पुरस्कार सम्मान प्रदान गर्दै ।
मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षित भैरब बहादुर थापालाई जगदम्बा श्रीले सम्मान गर्दै ।
लेखक इङनाम र थापा सम्मानपछि फोटो खिचाउने क्रममा
कनकमणी दीक्षित
कवि विप्लव प्रतिक
कुन्द दीक्षित
जलस्रोत विज्ञ दिपक ज्ञवाली
मानव अधिकारवादी सुशिल प्याकुरेल
नृत्य शास्त्री भैरब बहादुर थापा कार्यक्रममा बोल्दै ।
नृत्य शास्त्री भैरब बहादुर थापा जगदम्बा श्री सम्मान ग्रहण गर्दै ।
इतिहासकार गौतम बज्राचार्य भर्चुअल प्रवचन दिँदै ।

यो पनि पढ्नुहोस् :

यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested