बालबालिका किन रिसाउँछन् ? कसरी गर्ने नियन्त्रण ?
रिस उठ्नु मानवीय स्वभाव नै हो । तर, यसलाई व्यवस्थापन गर्न नसक्दा गम्भीर समस्या निम्तिन सक्छ । अझै कतिपय बालबालिकाहरु रिसालु स्वभावका हुन्छन् । बालबालिका केही अनावश्यक मागहरु राख्छन् । ती मागलाई अभिभावकले पूरा गरेनन् भने उनीहरु अचानक रिसाउँछन थाल्छन् । त्यसैगरी भोकै हुँदा अथवा निन्द्रा पूरा नभएको अवस्थामा समेत उनीहरुमा अनियन्त्रित रिस देखिन्छ । बच्चाहरुको रिस बढी हुँदा प्राय अभिभावकहरुको तनाव, चिन्ता अथवा निराशाको कारण बन्न पुग्छ । बच्चाहरुको रिसलाई नियन्त्रणमा ल्याउनु त्यति सजिलो कार्य होइन । बालबालिकाहरु रिसाहा किन हुन्छन् ? त्यो रिसलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा कान्ति बाल अस्पतालका वरिष्ठ बालमनोचिकित्सक डा. गुन्जन ध्वजुको सुझाव यस्तो छ :
बालबालिका रिसाउनुका कारण
– मानसिक समस्या भएमा (जस्तो डिप्रेशन तथा एन्जाइटि)
– बच्चाहरुको वातावरणमा केही समस्या या असहज वातावरण सिर्जना भएको खण्डमा
– पर्याप्त निद्राको अभावमा
– साथीहरु बीचको असहजता या साथीहरुले गिज्याउने तथा हेप्ने गरेमा
– वंशाणुगत गुणका कारण
– असन्तुलित पारिवारिक वातावरणका कारण
– अहिले कोरोनाको समयमा घर भित्रै बसिरहनु पर्ने भएको कारण पनि बच्चाहरु रिसाहा हुन सक्छन्
– धेरै रिसाहा भएको वातावरणमा हुर्केमा वरिपरिका व्यक्तिहरु रिसाइरहने वा झर्किरहने भएमा
रोकथाम र उपचार
– सर्वप्रथम उनीहरु के कारणले रिसाई रहेका छन् भन्ने कुरा पत्ता लगाउनु पर्छ यदि उनीहरु लगातार रिसाई रहने झकर्ने गर्छन् भने मानसिक समस्याको कारणले पनि हुन सक्छ । त्यसैले कारण पत्ता लगाएर मनोचिकित्सकको सल्लाह लिनुपर्छ ।
– बालबालिकाको यस्तो समस्या निराकरणको लागि सर्वप्रथम उनीहरुलाई सहज वातावरणको सिर्जना गराइदिनु पर्छ ।
– पारिवारिक होस् या सामाजिक रुपमा उनीहरुको चाहना बुझेर सोही अनुरुपको व्यवहार गर्नुपर्छ ।
– उनीहरुको व्यवहारमा केही परिवर्तन आएको छ भने सहज वातावरणमा उनीहरुलाई त्यस परिवर्तित व्यवहारबारे सोध्नुपर्छ ।
– कुनै पनि कुराले उनीहरुलाई तनाव भइरहेको छ भने त्यो पाटोहरुलाई निक्र्यौल गरी तनावरहित वातावरण सिर्जना गर्नुपर्दछ ।
– अशान्त पारिवारिक स्थितीका कारण पनि बच्चा अटेरी हुने तथा बढी रिसाहा हुने गर्दछन् । त्यसैले हामीले घरमा शान्त एवं पारस्परिक वातावरण बनाइराख्नुपर्छ ।
– उनीहरुको पढाई र अन्य गतिविधिहरुसँगै उनीहरुको निम्ति खेलकूद तथा मनोरञ्जनको निमित्त पनि समय छुट्याउनुपर्ने हुन्छ ।









Heath
https://arbeitswerk-premium.de/employer/rocketplay-promo-codes-my-review-2026/ https://arbeitswerk-premium.de/employer/rocketplay-promo-codes-my-review-2026 http://www.umzumz.com/traceyurbina4 www.umzumz.com http://biaotianxia.com:3000/adelaidestower/7596896/wiki/RocketPlay+Casino+bonuses%253A+no+deposit+bonus+for+registration%252C+cashback+and+other+types http://biaotianxia.com/ https://classifieds.ocala-news.com/author/ellamahaffe classifieds.ocala-news.com https://gitea.cfpoccitan.org/rubenloo597997 gitea.cfpoccitan.org https://jobs.foodtechconnect.com/companies/casino-online-in-australia-best-casino-games-for-real-money/ jobs.foodtechconnect.com https://www.complete-jobs.com/employer/rocketplay-casino-australia-rocket-play-online-casino-real-money-site-australia www.complete-jobs.com https://mixclassified.com/user/profile/1113238 mixclassified.com https://thaisfriendly.com/read-blog/13292_free-spins-au.html https://thaisfriendly.com/read-blog/13292_free-spins-au.html https://guiacomercialsaopaulo.com/author/roseannau31/ guiacomercialsaopaulo.com http://www.we-class.kr/amadobest2562 www.we-class.kr https://k0ki-dev.com/shoshanabrophy https://k0ki-dev.com/shoshanabrophy http://www.aionesight.com/adolphchristia http://www.aionesight.com/ https://krazzykross.com/read-blog/65882_rocket-play-casino-promo-codes-2025-latest-bonuses.html krazzykross.com https://mapnova.com.co/employer/rocket-play-casino-promo-codes-2025-latest-bonuses/ mapnova.com.co https://www.bookmyaccountant.co/profile/duanelovekin90 www.bookmyaccountant.co http://git.520hx.vip/ronthurman6278 git.520hx.vip http://tools.refinecolor.com/mikegoldstein http://tools.refinecolor.com https://gitea.personalsoftware.space/vincentfedler7 gitea.personalsoftware.space http://boiler.ttoslinux.org:8888/jaquelinehackn/8484rocketplay-promo-code/-/issues/1 boiler.ttoslinux.org https://git.hubhoo.com/hortensesteffe https://git.hubhoo.com/hortensesteffe References: git.hanumanit.co.th