English

गायिका कल्पना दाहालको ‘प्रेम विवाह’ युट्युब ट्रेण्डिङमा



गायिका कल्पना दाहालको पहिलो तीज गीत ‘प्रेम विवाह’ युट्युब तथा टिकटकमा भाइरल भएको छ । त्रिसना म्युजिक युट्युब च्यानलमार्फत केही दिन अघि सार्वजनिक भएको उक्त गीत हाल युट्युवको १४ औं ट्रेण्डिङमा छ ।

गीतमा शब्द तथा संगीत बाबुराम बोहोराको रहेको छ । बिनोद बाजुरालीले संगीत संयोजन गरेका हुन् । मालाश्री स्टुडियोमा रेकर्डिङ भएको उक्त गीतलाई राजेन्द्र बाजुराली र गोबिन्द पराजुलीले रेकर्ड गरेका हुन् ।

गीतको भिडियोमा दाहालसँगै कबिता न्यौपानेको अभिनय रहेको छ । भिडियोलाई स्मृती तिमिल्सिना (गुरुआमा)ले निर्देशन गरेकी हुन् । सुरेश श्रेष्ठले छायाँकन गरेको उक्त भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested