English

सेक्स पावर बढाउन के खाने ?



१. एउटा गाँजर, आधा उमालेको अण्डामा १ चम्चा मह मिसाएर दिनमा एकपटक दुई महिनासम्म खाँदा यौन शक्ति बढाउन मद्धत गर्छ ।

२. १ ग्राम जाइफल पाउडर बिहान तातो पानीको साथ सेवन गर्नाले यौन शक्ति बढ्छ ।

३. पिसिएको बदाम र पिस्ता बराबर मात्रामा सेवन गर्दा पनि यौन दुर्बलता समाप्त हुन्छ ।

४. किसमिसलाई पानीमा राम्ररी धोएर दूधमा उमालेर दिनहुँ सेवन गर्दा पनि सेक्स पावर पढ्छ ।

५. बिहानको ब्रेकफास्टमा एक गिलास गोलभेंडाको रस अलिकति महमा मिसाएर पिउँदा यौन शक्ति बढाउँछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested