English

सेक्स पावर बढाउन खानुहोस् यी ५ खानेकुरा



आफ्नो जीवनसाथीलाई यौन सन्तुष्टि दिन असमर्थ हुनुहुन्छ ? कि तपाईंको यौन प्रदर्शन पहिलेको जस्तो राम्रो छैन ? यदि यस्तो समस्या छ भने सेक्स पावर बढाउनका खानुस् यस्ता खानेकुरा :

गोलभेंडा

गोलभेंडामा लाइकोपीन भन्ने तत्व हुन्छ । त्यसैले गर्दा गोलभेंडा रातो हुन्छ । यसलाई प्राकृतिक सेक्स पावर बुस्टर पनि भनिन्छ । यसले पुरुषहरूमा शिघ्र स्खलनको समस्यालाई निको पार्ने, यौन शक्ति बढाउनुका साथै, प्रोस्टेट क्यान्सरको जोखिम पनि कम गर्दछ ।

गाँजर

गाँजरले पनि यौनशक्ति बढाउन ठूलो भूमिका खेल्छ । गाजरको सेवनले भिटामीन ए प्रशस्त प्राप्त हुन्छ । त्यसैले शयनकक्षमा जानु भन्दा पहिला गाँजर खानुस् जसले तपाईंको शुक्रकिट उत्पादनलाई बढाउँछ ।

लसुन

लसुनको सेवनले यौन चाहना बढाउँछ । लसुनमा एलिसिन हुन्छ, जसले रगत प्रवाह बढाउँछ । साथै, यौन क्षमता र प्रदर्शनलाई पनि मजबुत बनाउन मद्धत गर्छ ।

प्याज

यौैन शक्ति बढाउन प्याजलाई पनि प्रभावकारी मानिन्छ । यसले यौन उत्तेजना बढाउन मद्धत गर्छ । साथै, यौनांगको स्वस्थ्यमा पनि सुधार ल्याउँछ ।

पालुंगो

पालुंगो सागमा फोलेटको मात्रा उच्च हुन्छ । जुन एक एमिनो एसिड हो । यसले रगतमा होमोसिस्टीन स्तर कम गर्दछ र यौन चाहनालाई बढाउँछ । त्यसैले पालुंगो सागको सुप बनाएर खाँदा यौन जीवन स्वस्थ हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

Latest










Popular
Suggested