English

डेल्टा भेरियन्ट आउँदो महिनामा विश्वभर हाबी हुने डब्ल्यूएचओको दाबी !



डेल्टा भेरियन्टले विश्वभर चिन्ता बढाएको छ । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एक अनुमानका अनुसार कोभिड १९ को डेल्टा भेरियन्ट अहिलेसम्म १ सय देशमा पुगिसकेको बताएको छ । यसका साथै आउँदो महिनामा कोरोना भाइरसको यो भेरियन्ट सारा विश्वमा हाबी हुनसक्ने डब्ल्यूएचओले बताएको छ ।

डब्ल्यूएचओले कोभिड १९ को साप्ताहिक एपिडेमियोलोजिकल अपडेट मा ताजा आँकडा सार्वजनिक गर्दै २९ जुन २०२१ सम्म ९६ देशमा डेल्टा भेरियन्ट पुगेको र यो आँकलन गरिएको भन्दा धेरै हुन सक्ने बताएको छ ।

यो भेरियन्ट सबैभन्दा घातक र प्रभावित बनाउने भेरियन्ट हुनसक्ने डब्ल्यूएचओको अनुमान छ । गत हप्ता मात्रै संगठनका प्रमुख टेड्रोस अधनोम घेब्रेयेससले अन्य भेरियन्टको तुलनामा यो अत्याधिक घातक रहेको बताएका थिए ।

हालसम्म अल्फा १७२, बीटा १२०, गामा ७२ र डेल्टा ९६ देशमा पुगिसकेको छ ।



...
Dixie

Tremendou issues here. I'm verdy happy too llok yyour post. Thank yyou a lot and I'm aving a lkok auead tto ccontact you. Wiill you kinbdly drkp mme a mail? xnxx My homepage - jav max

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested