English

असार २२ बाट भेरोसेलको दोस्रो मात्रा, कहाँ–कहाँ तोकियो खोप केन्द्र



कोभिड-१९ विरुद्धको दोश्रो चरणको खोप अभियान भेरोसेल दोश्रो मात्रा असार २२ गतेबाट लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार जेठ २५ गतेबाट भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई दोश्रो डोज उपलब्ध गराउन लागिएको हो ।

२२ गतेदेखि २४ गते १० बजेदेखि अपरान्ह ४ बजेसम्म भेरोसेलको दोश्रो डोज लगाइने जनाइएको छ । खोप लगाउन जाँदा जनस्वास्थ्यका मापदण्डको पालना गर्नुपर्ने र पहिलो मात्रा खोप लगाएको खोप कार्ड बोकेर जानुपर्नेछ ।

काठमाडौं महानगरपालिकाको हकमाः

१. चि. वि. रा. प्र., बीर अस्पताल, रत्नपार्क
२. त्रि. वि. वि., शिक्षण अस्पताल, महाराजगञ्ज
३. निजामती कर्मचारी अस्पताल, बानेश्वर
४. शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु
५. परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, थापाथली
६. काठमाडौं मेडिकल कलेज, सिनामंगल
७. नेपाल प्रहरी अस्पताल, लाजिम्पाट
८. श्री बीरेन्द्र सैनिक अस्पताल, छाउनी
९. शंकरापुर अस्पताल, जोरपाटी
१०. हिमाल अस्पताल, ज्ञानेश्वर
११. ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहील
१२. क्षेत्रपाटी निःशुल्क चिकित्सालय
१३. जनमैत्री अस्पताल, बालाजु

कागेश्वरी मनोहरा नगरपालिका

१. मुलपानी नगर अस्पताल
२. आलापोट स्वास्थ्य चौकी

तारकेश्वर नगरपालिका

१. धर्मस्थली स्वास्थ्य चौकी
२. मनमैजु स्वास्थ्य चौकी

दक्षिणकाली नगरपालिका

१. शेषनारायण स्वास्थ्य चौकी, दक्षिणकाली

कीर्तिपुर नगरपालिका

१. आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र
२. विष्णु देवी अस्पताल

बुढानीलकण्ठ नगरपालिका

१. बुढानीलकण्ठ स्वास्थ्य चौकी
२. करुणा अस्पताल, चुनिखेल

गोकर्णेश्वर नगरपालिका

१. नेपाल मेडिकल कलेज
२. शंकरापुर अस्पताल

टोखा नगरपालिका

१. ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल
२. अल नेपाल अस्पताल

नागार्जुन नगरपालिका

१. रामकोट प्राथमिक स्वास्थ्य केन्द्र, रामकोट
२. इचंगुनारायण स्वास्थ्य चौकी, इचंगुनारायण

चन्द्रागिरी नगरपालिका

१. सतुंगल स्वास्थ्य चौकी
२. सशस्त्र प्रहरी अस्पताल

शंखरापुर नगरपालिका

१. लप्सीफेदी स्वास्थ्य चौकी
२. साँखु स्वास्थ्य चौकी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested