English

यस्तो छ भगवान श्रीकृष्ण पुत्रीको रहस्य !



महाभारतका अनुसार विदर्भका राजा भीष्मककी पुत्री रुक्मिणीको इच्छानुसार श्रीकृष्णले उनको हरण गरेर विवाह गरे । रुक्मिणी श्रीकृष्णकी आठौँ श्रीमतीमध्येकी पहिलो थिइन् ।

श्रीकृष्ण रुक्मिणीका कुल १० पुत्र थिए । प्रद्युम्न, चारुदेष्ण, चारुदेह, सुचारु, चरुगुप्त, भद्रचन्द्र, विचारु र चारु । केहीले भने ९ जना रहेको बताउँछन् । प्रद्युम्न, चारुदेष्ण, सुदेष्ण, चारुभाद्र, ध्रुम, सुसेना, उरुगुप्त, चारुविन्द र चारुधाउ ।

उनीहरुकी एक पुत्री पनि थिइन् । चारुमति उनको नाम थियो । रुक्मिणीबाट चारुमति जन्मिएको कुरा भागवत पुराणमा पनि लेखिएको छ । तर यो थोरै वर्णन छ ।

उनको बारेमा त्यति धेरै त केही लेखिएको छैन, तर युद्ध सकिएपछि जब कृतवर्मा फेरि पाण्डवसँग मिले, तब उनका छोरा बलिसँग चारुमतिको विवाह भएको थियो । तर यसको बारेमा स्पष्ट कुरा पाईंदैन । एजेन्सीको सहयोगमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

Latest










Popular
Suggested