English

मुटुका बिरामी घरमै कसरी सुरक्षित रहने ?



डा. अनिल भट्टराई, मुटु रोग विशेषज्ञ

नेपालमा मुटुका बिरामी थुप्रै छन् । यतिबेला कोरोना महामारीका कारण उनीहरुले नियमित चेकजाँच गर्न पाइरहेका छैनन् । यस्तो बेलामा मुटुरोगीले आफूलाई कसरी केयर गर्न सक्छन् भन्ने बारे मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराईको सुझाव यस्तो छ :

– नियमित शारीरिक व्यायाम गर्ने

– घरको वरिपरि बिहान १ घण्टा हिँडडुल गर्ने ।

– नियमित औषधि खाने ।

– खानपिनमा ध्यान दिने । चिल्लो, पिरो, नुनिलो र बोसोजन्य कुरा नखाने ।

– आलु, भात जस्ता कार्बोहाइड्रेड हुने खानेकुरा कम खाएर शरीरको क्यालोरी घटाउने ।

– चिन्ता नलिने ।

– आत्मबल बढाउने

– मुटुको शल्यक्रिया गरेका बिरामीले महिना–महिनामा औषधि के–कस्तो छ जोहो गरी राख्ने ।

– खानपिनमा उत्तार चढाब नगर्ने ।

– रगत पतलो औषधि सेवन गर्ने बिरामीले अमिलो र रातो मासु कम खाने

– शरीरमा नीलो डाम आयो, नाक र मुखबाट रगत बगेमा दुईतीन दिन रगत पातलो गर्ने औषधि (वारफेरिन) नखाने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested