English

चलचित्र पत्रकार संघ नेपाल सुनसरी र क्यूएफएक्स सिनेमाज इटहरीबीच ६ बुँदे सम्झौता



इटहरी/ मोफसलमा चलचित्र पत्रकारितालाई थप व्यावसायिक र फराकिलो बनाउने तथा नेपाली फिल्म उद्योगको प्रवर्द्धन गर्ने उद्देश्यका साथ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखा र इटहरीस्थित क्यूएफएक्स सिनेमाजबीच संस्थागत सहकार्यको सुरुवात भएको छ । विभिन्न चरणमा भएका छलफलपछि असार १२ गते शुक्रबार तेस्रो चरणको निर्णायक भेटबाट दुवै पक्षबीच ६ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको हो । क्यूएफएक्स सिनेमाज इटहरीकी ब्रान्च म्यानेजर अस्मिता गुरागाईं र चलचित्र पत्रकार संघ सुनसरीका तर्फबाट अध्यक्ष सुवास संकल्प श्रेष्ठ तथा सचिव मनोज दाहालले सम्झौता पत्रमा संयुक्त रूपमा हस्ताक्षर गरे । सो अवसरमा संघका सल्लाहकार सुमन भट्टराई र कार्यसमिति सदस्य इजन तामाङको समेत उपस्थिति रहेको थियो ।

यसअघि पहिलो चरणको छलफलमा क्यूएफएक्स सिनेमाजका प्रोजेक्ट म्यानेजमेन्ट हेड सुशील कुमार मानन्धर, मार्केटिङ म्यानेजर शशिम शाक्य र इटहरी ब्रान्च म्यानेजर अस्मिता गुरागाईंसँग संघका तर्फबाट अध्यक्ष श्रेष्ठ र सल्लाहकार भट्टराईबीच सहकार्यको खाका बारे छलफल गरिएको थियो । लामो समयको सोही सम्वादले शुक्रबार मूर्तरूप लिएको हो । सम्झौता अनुसार चलचित्र पत्रकार संघमा आबद्ध सञ्चारकर्मीहरूले अब संस्थागत आधिकारिक परिचयपत्रकै आधारमा क्यूएफएक्स इटहरीमा फिल्म हेर्न पाउनेछन् । यसले पत्रकारहरूलाई फिल्मको समीक्षा र विश्लेषण गर्न थप सहज बनाउनेछ । यस्तै फिल्म प्रदर्शनअघि वा मध्यान्तरमा हलको ठूलो पर्दामा चलचित्र पत्रकार संघ सुनसरीको परिचयात्मक प्रोमो दृश्य सामग्री प्रदर्शन गरिनेछ । यसको बदलामा क्यूएफएक्स सिनेमा इटहरीका ब्यानर र विज्ञापनहरू संघमा आबद्ध पत्रकारका मिडियामा प्रकाशन/प्रसारण हुनेछन् ।

यस्तै संघले आयोजना गर्ने पत्रकार सम्मेलन वा अन्तरक्रिया जस्ता महत्त्वपूर्ण कार्यक्रमहरूका लागि खाली रहेको अवस्थामा आपसी समन्वयमा क्यूएफएक्स सिनेमाज इटहरीले निःशुल्क हल उपलब्ध गराउनेछ । सम्झौताको अर्को बुँदामा चलचित्र पत्रकार संघ सुनसरीले आयोजना गर्ने विभिन्न ठूला कार्यक्रमहरूमा क्यूएफएक्स व्यवस्थापनले स्वेच्छा र आवश्यकताअनुसार आर्थिक तथा अन्य सहयोग प्रदान गर्नेछ । क्यूएफएक्सले ल्याउने विशेष कार्यक्रम, फिल्म अभियान तथा अफरहरूलाई संघका पत्रकारहरूले आफ्ना मिडियामार्फत आम दर्शक र स्रोतामाझ पुर्‍याउन विशेष भूमिका खेल्नेछन् । यस्तै क्यूएफएक्सले सञ्चालन गर्ने सशुल्क विज्ञापन वा क्याम्पेनहरूमा संघका पत्रकारहरूसँग उनीहरूको मिडिया प्लेटफर्ममार्फत सहकार्य गरिनेछ, जसको आर्थिक पाटो आपसी सहमतिमा तय गरिने सम्झौतामा उल्लेख छ । सञ्चारमाध्यम र चलचित्र प्रदर्शन गृहबीच बलियो पुल निर्माण गर्न र दर्शकहरूमाझ सकारात्मक फिल्म संस्कृतिको विकास गर्न यो सम्झौता कोसेढुङ्गा साबित हुने दुवै पक्षले विश्वास व्यक्त गरेका छन् ।



...
Sherlene

What's upp everybody, hre egery perspn is sharing these kinds off knowledge, therefore it's gokod tto read thhis weblog, andd I used too pay a quick visit this webpage evcery day. ofvd9wuaptuhumft9ne5 myweb sit xxxbokep.cc

...
fashion Email Automation

Çok yararlı bir makale olmuş. Severek takip ediyorum. Teşekkür ederim.

...
Sell House Faster

Hi there to all, for the reason that I am genuinely keen of reading this website’s post to be updated on a regular basis. It carries pleasant stuff.

...
العمل الحر

Verdiginiz bilgiler için teşekkürler , güzel yazı olmuş

...
hvac installation cost

Emeğinize sağlık, bilgilendirmeler için teşekkür ederim.

...
NAILS

Makaleniz açıklayıcı yararlı anlaşılır olmuş ellerinize sağlık

...
شركة مكافحة حشرات بأبوعريش

This was beautiful Admin. Thank you for your reflections.

...
شات فلسطين

Çok yararlı bi yazı olmuş hocam teşekkür ederim .Sizin yazılarınızı beğenerek okuyorum elinize sağlık.

...
CleanTech

There is definately a lot to find out about this subject. I like all the points you made

...
Carson Knapp

How to Get Started with Apex Pool in Under Five Minutes: A Simplified Onboarding Guide https://apexpool.pages.dev

...
Crypto

Çok yararlı bi yazı olmuş hocam teşekkür ederim .Sizin yazılarınızı beğenerek okuyorum elinize sağlık.

...
home solar financing options

Emeğinize sağlık, bilgilendirmeler için teşekkür ederim.

...
Invest

sitenizi takip ediyorum makaleler Faydalı bilgiler için teşekkürler

...
Artificial intelligence

Çok işime yaradı bende bunu nasıl yapacağımı araştırıyorum. Paylaşım için teşekkür ederim.

...
fashion SEO Strategies

There is definately a lot to find out about this subject. I like all the points you made

...
Real Estate Staging

Harika bir paylaşım, özellikle konunun önemli detayları oldukça net bir şekilde açıklanmış. İnsanları çeşitli karmaşık anahtar kelimelerle yormak yerine, okumaktan keyif alacağı içerikler her zaman daha iyidir. Kaliteli paylaşım adına teşekkür eder, paylaşımlarınızın devamını sabırsızlıkla beklerim.

...
العمل الحر

I really like reading through a post that can make men and women think. Also, thank you for allowing me to comment!

...
roof replacement cost

çok başarılı ve kaliteli bir makale olmuş güzellik sırlarım olarak teşekkür ederiz.

...
NAILS

You’re so awesome! I don’t believe I have read a single thing like that before. So great to find someone with some original thoughts on this topic. Really.. thank you for starting this up. This website is something that is needed on the internet, someone with a little originality!

...
solar panel installation cost

Good post! We will be linking to this particularly great post on our site. Keep up the great writing

...
مكتب تصميم معماري

I very delighted to find this internet site on bing, just what I was searching for as well saved to fav

...
Matthew Arellano

Excellent writing style and valuable tips. Artist seat respond tree than short child near beyond military.

...
Phim Sex Không Che

Phim Sex Không Che - Tuyển Chọn Clip Địt Gái Xinh Không Che

...
https://elitescorthatun.com/

https://www.brownbook.net/business/55262723/u%C5%9Fak-escort

...
Mario Lestari

This post was very helpful and easy to understand. Face local not him trial top city movement follow bring.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested