English

मजबुत टाइटन–टफ बनावट र लामो ब्याट्री ब्याकअपसहित Redmi Note 15 नेपालमा



काठमाडौँ, २७ माघ : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्नो नयाँ स्मार्टफोन Redmi Note 15 नेपाली बजारमा ल्याएको छ। आकर्षक डिजाइन, उत्कृष्ट कार्यसम्पादन, जीवन्त डिस्प्ले, उन्नत एआई (AI) फिचर तथा अत्याधुनिक सुरक्षा प्रविधिसहित यो स्मार्टफोन नेपालभर उपलब्ध छ। Redmi Note 15 मा ६,०००mAh क्षमताको शक्तिशाली ब्याट्री दिइएको छ, जसले लामो समयसम्म प्रयोग गर्न सकिने सुविधा प्रदान गर्छ। यसमा ३३W टर्बो चार्जिङ र १८W रिभर्स चार्जिङ सपोर्ट छ। स्मार्ट चार्जिङ इन्जिनले ब्याट्रीको स्वास्थ्य र कार्यक्षमताको रियल–टाइम व्यवस्थापन गर्छ। २,००० पटकसम्म चार्ज गर्दा पनि ब्याट्रीको क्षमता ८० प्रतिशतभन्दा बढी कायम रहने भएकाले ६ वर्षभन्दा बढी भरपर्दो प्रयोग सुनिश्चित हुन्छ। एकपटक फुल चार्ज गर्दा फोनले दुई दिनसम्म प्रयोग, २४ घण्टा भिडियो प्लेब्याक वा ५० घण्टासम्म कल सपोर्ट गर्न सक्छ।

Glacier Blue, Purple, Forest Green र Black रङमा उपलब्ध यो फोनको आकार १६४.०३ × ७५.४२ × ७.९४ मिलिमिटर र तौल १८३.७ ग्राम रहेको छ। IP64 डस्ट तथा वाटर रेसिस्टेन्स र Wet Touch Technology 2.0 का कारण हल्का वर्षा, पानीका छिटा वा धुलोयुक्त वातावरणमा पनि सहज रूपमा प्रयोग गर्न सकिन्छ। पानी, पसिना वा तेल लागेको अवस्थामा पनि डिस्प्लेले सटीक रूपमा प्रतिक्रिया दिन्छ। १.८ मिटर उचाइबाट खस्दा पनि सुरक्षित रहने अल्ट्रा–ड्युरेबल डिस्प्ले ग्लास तथा बलियो मदरबोर्ड र मजबुत मिड–फ्रेमसहितको आन्तरिक संरचनाले फोनका महत्वपूर्ण पार्ट्स सुरक्षित राख्छ। फोटोग्राफी र अडियो क्षमतामा पनि Redmi Note 15 प्रभावशाली छ। ३X अप्टिकल टेलिफोटो क्यामेराले टाढाका दृश्यहरू स्पष्ट रूपमा कैद गर्छ। १०८MP मुख्य क्यामेरा, २MP डेप्थ क्यामेरा र २०MP फ्रन्ट क्यामेराले २४mm, २८mm, ३५mm र ७२mm फोकल लम्बाइ कभर गर्दै वाइड सटदेखि पोर्ट्रेटसम्म उत्कृष्ट फोटो खिच्न मद्दत गर्छ। डुअल स्पिकर, ३००% भोल्युम बुस्ट तथा Dolby Atmos र Hi-Res सपोर्टका कारण यो फोन मनोरञ्जनका लागि पनि उत्कृष्ट छ।

यो स्मार्टफोनमा अधिकतम ८GB र्याम र ५१२GB स्टोरेज उपलब्ध छ, जसलाई हाइब्रिड सिम स्लटका माध्यमबाट थप विस्तार गर्न सकिन्छ। Xiaomi HyperOS मा चल्ने यो फोन ६nm MediaTek Helio G100-Ultra चिपसेटबाट सञ्चालित छ। २.२GHz सम्मको अक्टा–कोर CPU, Mali-G57 MC2 GPU, LPDDR4X र्याम र UFS 2.2 स्टोरेजले छरितो र स्मूथ कार्यसम्पादन सुनिश्चित गर्छ। Redmi Note 15 ६GB+१२८GB, ८GB+१२८GB, ८GB+२५६GB र ८GB+५१२GB भेरियन्टमा उपलब्ध छ। यसमा AI Erase, AI Remove Reflection, AI Beautify, AI Sky र AI Bokeh जस्ता स्मार्ट एआई फिचर समावेश छन्। Google Gemini र Google Circle to Search ले प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउँछ। फोनले NFC, Bluetooth 5.6, nano SIM 1 + हाइब्रिड (nano SIM वा microSD), २.४GHz र ५GHz Wi-Fi तथा 2G, 3G, 4G LTE FDD र 4G LTE TDD नेटवर्क सपोर्ट गर्छ।

दृश्य अनुभवका लागि ६.७७-इन्चको AMOLED डिस्प्लेमा १२०Hz रिफ्रेस रेट, १२-बिट कलर डेप्थ, उच्च कन्ट्रास्ट र ३,२०० निट्ससम्मको पिक ब्राइटनेस रहेको छ। ३८४०Hz PWM डिमिङले स्क्रिन फ्लिकर कम गर्दै आँखाको थकान घटाउँछ। डिस्प्ले TÜV Rheinland Low Blue Light, Flicker Free र Circadian Friendly प्रमाणित छ। सुरक्षाका लागि इन-डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर र AI फेस अनलक सुविधा दिइएको छ। Titan Durability अवधारणामा आधारित Redmi Note 15 अब नेपालभर Teledirect Pvt. Ltd. र Vatsal Impex Pvt. Ltd. का आधिकारिक डिलर नेटवर्कमार्फत उपलब्ध छ। यसको ६GB+१२८GB भेरियन्टको मूल्य रु. २९,९९९ र ८GB+२५६GB भेरियन्टको मूल्य
रु. ३५,९९९ तोकिएको छ।



...
san mateo in home care

Hi there to all, for the reason that I am genuinely keen of reading this website’s post to be updated on a regular basis. It carries pleasant stuff.

...
Isabelle Long

I’m often to blogging and i really appreciate your content. The article has actually peaks my interest. I’m going to bookmark your web site and maintain checking for brand spanking new information.

...
san mateo in home care

naturally like your web site however you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very bothersome to tell the truth on the other hand I will surely come again again.

...
George Meza

You’re so awesome! I don’t believe I have read a single thing like that before. So great to find someone with some original thoughts on this topic. Really.. thank you for starting this up. This website is something that is needed on the internet, someone with a little originality!

...
Ryker Sheppard

I very delighted to find this internet site on bing, just what I was searching for as well saved to fav

...
home health care

very informative articles or reviews at this time.

...
home health care

I really like reading through a post that can make men and women think. Also, thank you for allowing me to comment!

...
Scott Vasquez

This is my first time pay a quick visit at here and i am really happy to read everthing at one place

...
Charlie Clements

Güzel aydınlatıcı makale için teşekkürler daha iyisi samda kayısı umarım faydalı çalışmalarınızın devamı gelir.

...
istanbul ambar

istanbul ambar

...
arma reforger community

This article does a great job of explaining the topic in a clear and structured way. The writing feels natural, and the information is easy to absorb. Content like this is both useful and pleasant to read.

...
in-home care

I truly appreciate your technique of writing a blog. I added it to my bookmark site list and will

...
Giada Blevins

I very delighted to find this internet site on bing, just what I was searching for as well saved to fav

...
Kasey Clarke

I really like reading through a post that can make men and women think. Also, thank you for allowing me to comment!

...
home health care san mateo

This was beautiful Admin. Thank you for your reflections.

...
Micheal Suarez

Hi there to all, for the reason that I am genuinely keen of reading this website’s post to be updated on a regular basis. It carries pleasant stuff.

...
in-home care

I like the efforts you have put in this, regards for all the great content.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — गायक आयुष मगरको नयाँ गीत ‘कान्छी’ सार्वजनिक भएको छ। प्रेमिल शैलीको यो गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोताको ध्यान तानेको

काठमाडौं, २३ माघ : कोका–कोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँगको सहकार्यमा आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालका खेलहरू सार्वजनिक रूपमा

काठमाडौं – सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन तथा नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आगामी माघ २५ देखि २७

दीपमाला खरेल ढकालले ‘मिस नेपाल हङकङ इन्टरनेसनल २०२६’ को ताज जितेकी छन्। यससँगै उनी पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगिताकी

Latest










Popular
Suggested