English

चितवनमा पहिलोपटक देखियो मकुना : प्रेमिका भेट्न रोनाल्डो (फोटो फिचर)



नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको हात्तीलाई मकुना भनिन्छ । नेपालका जंगलमा मकुनाको संख्या निकै कम छ । यस्तो अनौठो भाले चितवनको नौलो बासस्थलमा आएर घरेलु हात्तीसँग घुलमिल गरिरहेको छ  । करिब १७ वर्षीय मकुना पहिलोपटक मंसिर १८ मा देखिएको हो । चितवन निकुञ्ज स्थापना भएको ५० वर्ष पार भएपनि मकुना पहिलोपटक देखिएको हो । यसअघि झापाको बाहुनडाँगीबाट मकुना देखिएको थियो ।

मकुनासँगै अहिले सौराहाको ज्वाइँ बनेको छ जंगली हात्ती ‘रोनाल्डो’ । यहाँका घरेलु हात्तीको प्रजनन गर्न रोनाल्डो सौराहा पुगेको हो । यसले आइतबार चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा अवस्थित सरकारी हात्तीसारमा पोथी हात्तीसँग सहबास गरेको छ । केन्द्रमा ७ भाले र १० पोथी हात्ती छन् । हात्तीको प्रजनन जंगली भाले हात्तीबाट मात्रै हुने गरेको छ । प्रजनन केन्द्रमा पालिएका भाले हात्तीले पोथी हात्तीसँग संसर्ग गर्न पाउँदैनन ।

पालिएका हात्तीबाट स्वस्थ बच्चा नजन्मने र ठूलो र बलियो समेत नहुने हुँदा जंगली हात्तीलाई नै प्रजनन केन्द्रमा ज्वाई सरह सहजै प्रवेश दिइन्छ । जंगली हात्ती पोथी हात्ती खोज्दै कहिले दिउँसो त कहिले राती आइपुग्छन् । यिनले प्रजनन केन्द्रमा राखिएका पोथी हात्तीसँग आफ्नो रोजाइ अनुसार संसर्ग गर्छन् । शान्तीप्रिय लाग्ने ३७ वर्षीय ज्वाई रोनाल्डोले अहिलेसम्म कुनै किसिमको हानीनोक्सानी नपुर्याएको वाइल्डलाइफ फोटोग्राफर मिलन तामाङले बताए ।

तस्बिर : मिलन तामाङ/वाइल्डलाइफ फोटोग्राफर



...
Vital Wrist Ball

Very practical. High quality for my needs.

...
lotto champ

This is fantastic. I learned tons from perusing it. The information is extremely educational and arranged.

...
maskinell stubbrasning

I have been surfing on-line more than three hours as of late, but I by no means discovered any attention-grabbing article like yours. It’s lovely price enough for me. Personally, if all website owners and bloggers made just right content material as you did, the web will be much more helpful than ever before.

...
THE BRAIN SONG

Super practical. Exactly what I was looking for.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

Latest










Popular
Suggested