English

मलाई मन परेको कविता !



राजधानीको नेपाल पर्यटन बोर्डमा एपेक नेपालद्वारा शुक्रबार ‘मलाई मन परेको कविता-३’ आयोजना गरियो । जसमा अग्रज कविहरुले अनुज कविका मनपरेको कविताहरु वाचन गरे उक्त अवसरमा अग्रज कविहरु बैरागी काइला, तुलसी दिवस, उषा शेरचन, बसन्त चौधरी, स्नेह सायमी, बिधान आचार्य, अशेष मल्ल, शैलेन्द्र साकार, राजेन्द्र शलभ आदिले आफ्नो मनपरेका अनुज कविहरुका कविता वाचन गरेका थिए । करिब तीन घण्टा चलेको नौलो एवं रोचक कविता वाचन दशर्कहरूले निकै चाखपूर्वक श्रवण गरे ।चलेको थियो । सोही कार्यक्रमका केही तस्बिरहरु ।

तस्विर : विकास रौनियार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested