English

माइती नेपालको तीज विशेष कार्यक्रम (फोटो फिचर)



हरितालिका तीजको पूर्व सन्ध्यामा माइती नेपालले हरेक वर्षझैँ यो वर्ष पनि दर खाने कार्यक्रम गरेको छ । शुक्रबार भएको कार्यक्रममा वसुन्धरा भुसाल, चैत्य देवी, दीपाश्री निरौला, श्वेता खड्का, सम्झना उप्रेती रौनियार, दुर्गा घिमिरे, बबिता बस्नेत, शरु जोशी श्रेष्ठ, उमा शाह, विदुषी राणा, अक्षया कार्की चौधरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सांस्कृतिक कार्यक्रम, टग अफ वार, म्युजिकल चेयर लगायतका रमाइलो खेलहरू पनि समावेश गरिएको थियो । माइती नेपालकी संस्थापक अध्यक्ष तथा सिएनएन हिरो अनुराधा कोइरालाले आयोजना गरेको कार्यक्रममा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर प्रमुख अतिथि थिइन् ।

तस्बिर : विकास रौनियार

यो पनि…
दीपक–दीपाको सिनेमा हल आजैदेखि दर्शकका लागि खुला (फोटो फिचर)
‘नाङ्गो गाउँ’ को प्रिमियर शोमा कलाकार (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested