English

घरको फ्रिजको माथि नराख्नुहोस् यी चिज



आजकल हरेक घरमा फ्रिज छ। यो चिसो पानी र बाँकी खाना राख्न धेरै उपयोगी छ । तर मानिसहरू सामान फ्रिज भित्र मात्रै नभई माथि पनि राख्छन् । तर के तपाईँलाई थाहा छ केही यस्ता चिजहरू छन् जसलाई फ्रिजमा राख्नु हुँदैन । जसका कारण भविष्यमा धनको घाटा बेहोर्नु पर्नेछ । आउनुहोस् फ्रिजसँग सम्बन्धित वास्तु नियमहरू जानौँः

बाँसको बोट रोप्नु हुँदैन

कतिपयले फ्रिजमा बिरुवा आदि पनि सजावटका लागि राख्छन् । वास्तु शास्त्रको नियम अनुसार बाँसको बोटलाई कहिले पनि फ्रिजभन्दा माथि राख्नु हुँदैन । घरको प्रवेशद्वारमा बाँसको बोट राख्नु शुभ मानिन्छ तर फ्रिजको माथि राख्नु फाइदाजनक हुँदैन ।

औषधिको प्रभाव फ्रिजमा समाप्त हुन्छ

औषधिलाई फ्रिजमा राख्दा यसको प्रभाव समाप्त हुन्छ। यो कुरालाई विज्ञानले पनि स्वीकार गर्छ । फ्रिजको गर्मीले औषधिलाई असर गर्छ ।

फ्रिज कुन दिशामा राख्नु पर्छ ?

फ्रिज सधैँ भित्ताबाट कम्तीमा एक फिट टाढा राख्नुपर्छ । घरमा शान्ति र सद्भाव कायम राख्न फ्रिजलाई सधैँ पश्चिम दिशामा राख्नुहोस् । यसका अलावा दक्षिण–पश्चिम दिशालाई पनि शुभ मानिन्छ ।

यो पनि…
पूजा कोठामा भुलेर पनि नराख्नुहोस् यी चीज
वास्तु शास्त्रअनुसार मनी प्लान्ट यसरी रोप्नुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested