English

कोरोनाको हटस्पट बन्यो काठमाडौं महानगर, कुन ठाउँमा कति ?



काठमाडौं महानगरपालिका कोरोना संक्रमितको हटस्पट बनेको छ । वैशाख १४ गतेसम्मको तथ्याङ्कअनुसार महानगरभित्रै १ हजार ४ सय ३८ जना सक्रिय संक्रमित छन् ।

यो सँगै महानगरमा हालसम्म संक्रमित हुनेको संख्या ३६ हजार ९ सय ७ छ भने २ सय ५८ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये १ हजार ३ सय १९ जना होम आइसोलेसन, ८० जना अस्पताल र संस्थागत आइसोलेसनमा ३९ जना रहेका छन् । यस्तै, ३५ हजार २ सय ११ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

कुन ठाउँमा कति संक्रमित ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested