English

पृथ्वी जयन्तीको उपलक्ष्यमा रक्तदान कार्यक्रम



सुप्रण प्याथोलोजी क्लिनिक सुन्धारा, पाटनले राष्ट्रिय एकीकरणका महानायक पृथ्वी नारायण शाहको जन्म जयन्तीको उपलक्ष्यमा मंगलबार रक्तदान तथा निःशुल्क रगत जाँच कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम पन्त ग्लोबल कन्सल्टेन्सी चन्द्रागिरिको सहकार्यमा पाटनको सुन्धारामा भएको थियो ।

२८ जनाले रक्तदान गरेको उक्त कार्यक्रममा करिब एकसयले रगत, पिसाब तथा प्रेसरको निःशुल्क जाँच सेवा लिएका थिए। कार्यक्रममा राईज मिडिया नेटवर्कका मार्केटिङ कन्सल्टेन्ट तथा पन्त ग्लोबल कन्सल्टेन्सी का मुख्य परामर्शदाता धिरेन्द्र पन्तले समेत रक्तदान गरे।

सुप्रण प्याथोलोजी क्लिनिकका प्रमुख कार्यकारी निर्देशक तथा पन्त ग्लोबल कन्सल्टेन्सी का कार्यकारी अध्यक्ष प्रबिना रावल पन्तले रक्तदान जीवनदान भन्ने मूल उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको बताइन्। सुप्रण प्याथोलोजी क्लिनिकका कार्यकारी अध्यक्ष प्रमा लामा लिम्बूले सुप्रण प्याथोलोजीले रक्तदान तथा निःशुल्क औषधी वितरण, रगत जाँच, प्रेसर जाँच, पिसाब जाँच लगायतका थुप्रै कार्यक्रमहरू गर्दै आइरहेको छ । याे पनि उक्त क्लिनिकको नियमित कार्यक्रम मध्ये एक रहेको उनले जानकारी गराइन् ।

यो पनि…
लायन्स तथा लियो क्लबको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम
रक्तदान गर्नेहरुको संख्यामा कमी, नेपालमा दैनिक कति रगत चाहिन्छ ?



...
注册以获取100 USDT

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

...
创建Binance账户

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. Anm"al dig f"or att fa 100 USDT

...
Anm"al dig f"or att fa 100 USDT

Your article helped me a lot, is there any more related content? Thanks!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

१७ असार, काठमाडौं । काठमाडौंको शहरी जल सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण (Artificial Groundwater

Latest










Popular
Suggested