English

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर



नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर, युरोपियन युरो, पाउण्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क र अष्ट्रेलियन डलरको भाउ केही बढेको छ।

राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ७६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ३६ पैसा रहेको छ। सोमबार अमेरिकी डलरको भाउ १३१.३४ पैसा र बिक्रीदर १३१ रूपैयाँ ९४ पैसा थियो।

यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ १२ पैसा तथा बिक्रीदर १३९ रुपैयाँ ७५ पैसा रहेको छ। यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रूपैयाँ ७२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४५ पैसा रहेको छ। स्वीस फ्र्याङ्क १ को खरिददर १४१.१८ रूपैयाँ र बिक्रीदर १४१.८२ रूपैयाँ रहेको छ।

यता अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ। आज १ अष्ट्रेलियन डलरको खरिददर ८९ रूपैयाँ ४० पैसा र बिक्रीदर ८९ रूपैयाँ ८१ पैसा रहेको छ। यो अघिल्लो दिनको तुलनामा केही महंगो हो।

यसैगरी आज कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ६ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ २२ पैसा रहेको छ। यस्तै साउदी रियाल १ को खरिद दर ३४ रूपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ९ पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३५ रूपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ०६ पैसा रहेको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



...
binance

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

...
创建个人账户

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

...
免费Binance账户

Your article helped me a lot, is there any more related content? Thanks!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested