English

मिसेलिन टायरको नँया सोरुम विरगंजमा



मिसेलिन टायर ब्राण्डको नयाँ सोरुम विरगंजको बाईपास रोडमा सञ्चालनमा आएको छ । यसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी अटोपार्ट्स प्रालिले उक्त ब्राण्डको नयाँ सोरुम संचालनमा ल्याएको हो ।

‘जय मा दुर्गा टायर हाउस’ नामक उक्त सोरुमको उद्घाटन कम्पनीका वरिष्ठ महाप्रबन्धक यूवराज बुढाथोकीले एक कार्यक्रमबीच गरेका हुन् ।

ग्राहक र रिटेलरहरुको उपस्थिति रहेको उक्त समारोहमा सोरूमका सञ्चालक मदन प्रसाद यादवलाई विक्रेता नियुक्ति सम्बन्धि प्रमाणपत्र वितरण गरिएको थियो । साथै सोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई एक जोडी मिसेलिन टायरको खरिदमा एउटा ज्याकेट निः शुल्क प्रदान गरिएको थियो ।

जय मा दुर्गा टायर हाउसमा कमर्सिअल (ट्रक, टिपर, बस आदि ) र पेसेन्जर (इभी, एसयुभी आदि ) गाडीहरुको लागि विभिन्न मोडेलका मिसेलिन टायरहरु उपलब्ध छ ।

मिसेलिन ब्रान्ड विश्वको नम्बर एक टायर ब्राण्डको रुपमा परिचित छ ।

यो पनि…
४ कोठाको एक तले पक्की घर बनाउन के–केमा कति लाग्छ खर्च ?
अपार्टमेन्ट किन्ने कि घर बनाउने ?



...
binance anm"alan

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

...
b"asta binance h"anvisningskod

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

...
ustvarite racun na binance

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

...
Binance推荐代码

Your article helped me a lot, is there any more related content? Thanks!

...
创建Binance账户

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

...
anm"ala dig till binance

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://www.binance.info/bn/register-person?ref=WTOZ531Y

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं: नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले यस वर्षको दशैंका लागि ‘बजाज गेम अफ पावर –

काठमाडौं : इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

Latest










Popular
Suggested