English

अमेरिकी डलरले फेरि छोयो नयाँ उचाई



अमेरिकी डलरले नयाँ रेकर्ड कायम गरिरहेको छ। बुधबार डलर हालसम्मकै महँगो भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार नेपालीले एक डलर साट्नको लागि १३२ रुपैयाँ ८ पैसा खर्चिनु पर्ने हुन्छ।

यस्तै, बुधबार खरिददर पनि १३१ रुपैयाँ ४८ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदमा भने १२९ रुपैयाँ १५ पैसा र बिक्रीमा १२९ रुपैयाँ ७४ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८२ रुपैयाँ ७७ पैसा र बिक्रीमा ८३ रुपैयाँ १५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ५० पैसा र बिक्रीमा ९५ रुपैयाँ ९३ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १४८ रुपैयाँ २० पैसा र बिक्रीदर १४८ रुपैयाँ ८८ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८० पैसा र बिक्रीमा ३५ रुपैयाँ ९६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २७ रुपैयाँ ८८ पैसा र बिक्रीमा २८ रुपैयाँ १ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४२३ रुपैयाँ ८३ पैसा र बिक्रीमा ४२५ रुपैयाँ ७६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३५० रुपैयाँ ३७ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



...
binance kod

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.bh/register?ref=GGYHGRE

...
开设Binance账户

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

Latest










Popular
Suggested