English

यस्तो छ आजको मुद्रा विनिमयदर



बिहीबार युरोपियन युरोको तुलनामा अमेरिकन डलरको भाउ ०.९३ पैसाले महङ्गिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिदमूल्य १२७ रुपैयाँ ४० पैसा र बिक्रीमूल्य १२८ रुपैयाँ शून्य पैसा रहेको छ । यस्तै, युरोपियन युरो एकको खरिदमा १२६ रुपैयाँ ४७ पैसा र बिक्रीमा १२७ रुपैयाँ ७ पैसा रहेको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलरको खरिदमा ९८ रुपैयाँ ०४ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५० पैसा, सिङ्गापरे डलर एकको खरिददर ९१ रुपैयाँ ३० पैसा र बिक्रीदर ९१ रुपैयाँ ७३ पैसा, जापानिज येन १० को खरिदमूल्य ९ रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ३७ पैसा र चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ५५ पैसा र बिक्रीमा १८ रुपैयाँ ६४ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३४ रुपैयाँ ०५ पैसा, कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८२ पैसा, युएई दिरहम एकको खरिददर ३४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८५ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ ४० पैसा र बिक्रीमा २८ रुपैयाँ ५४ पैसा रहेको छ ।

साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४१३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४१५ रुपैयाँ ८१ पैसा र बहराइन दिनार एकको खरिदमूल्य ३३७ रुपैयाँ ९४ पैसा र बिक्रीमूल्य ३३९ रुपैयाँ ५४ पैसा रहेको छ ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

Latest










Popular
Suggested