English

यस्तो छ विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको खरिद मूल्य १२७ रुपैयाँ ४९ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ ०९ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलरको खरिद दर ८७ रुपैयाँ ६१ पैसा र बिक्री दर ८८ रुपैयाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ८४ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३० पैसा, सिंगापुर डलर एकको खरिद दर ९१ रुपैयाँ २८ पैसा र बिक्री दर ९१ रुपैयाँ ७१ पैसा र हङकङ डलर एकको खरिद दर १६ रुपैयाँ २५ पैसा र बिक्रीदर १६ रुपैयाँ ३२ पैसा रहेको छ ।

यसैगरी जापानिज येन १० को खरिदमूल्य ९ रुपैयाँ २७ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ७१ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ६१ पैसा र बिक्रीमा १८ रुपैयाँ ७० पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ११ पैसा, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ८४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ०१ पैसा रहेको छ भने मलेसियन रिंग्गेट एकको खरिद दर २८ रुपैयाँ ४० पैसा र बिक्री दर २८ रुपैयाँ ५४ पैसा रहेको छ ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested