English

नेपालमा एकैदिन १७ सय बढीमा कोराना पुष्टि, ११ जनाको ज्यान गयो



नेपालमा थप १ हजार ७३६ जनामा कोरोना संक्रमण भएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण कोरोना संक्रमण हुनेको संख्या २ लाख ८७ हजार ५६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

No photo description available.

त्यस्तै गत २४ घण्टामा नेपालमा ११ जनाको कोरोना भाइरसका कारण निधन भएको छ भने नेपालमा कोरोना भाइरसका कारण निधन हुनेहरुको कुल संख्या हालसम्म ३ हजार १०२ पुगेको छ ।

No photo description available.

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा २५१ जना कोरोना संक्रमण ुमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको कुल संख्या २ लाख ७५ हजार ८०६ पुगेको छ ।

No photo description available.

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ९२ रहेको छ भने आइसोलेसनमा रहनेको संख्या ८ हजार ६५९ रहेको छ । त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ७३८ जनाको कोरोना परीक्षण भएको छ । नेपालमा हालसम्म २३ लाख ६० हजार ५५७ जनाको परीक्षण भएको छ ।

No photo description available.
No photo description available.No photo description available.No photo description available.



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested