English

जोशीको ‘चोभार ब्लुज’ सार्वजनिक



साहित्य पोस्टको आयोजनामा आज बिक्रम भक्त जोशी को कथा संग्रह ‘चोभार ब्लुज’ को एक समारोहको बिच राष्ट्रिय नाचघरमा साहित्यकार माया ठकुरीद्वारा लोकार्पण गरिएको छ ।

सोही अवसरमा निर्देशक विरेन्द्र हमालद्वारा उक्त किताबको एउटा कथामा आधारित नाटकको प्रदर्शन पनि गरिएको थियो ।

पेशाले इन्जिनियर र अंग्रेजी साहित्यमा स्नातकोत्तर जोशीको यो पहिलो कथा संग्रह हो । यस संग्रहमा १९ वटा छोटा कथाहरु छन् ।

तस्विरहरु : बिकास रौनियार

याे पनि…
गायिका सुनिता दुलाल र ज्योति गुरुङको तीज गीत ‘परदेशी छोरी’ सार्वजनिक
कमला बोहरा खत्रीको जिन्दगीको गोरेटोमा सुनिता र अर्जुनको स्वर (भिडियोसहित)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested