English

यी पाँच खाना, जसले यौन जीवनमा नकारात्मक असर गर्छ



जीवनशैलीमा खाना र पेय पदार्थको विशेष महत्त्व छ । कुनै खानेकुराले यौन जीवनमा सुधार ल्याउँछ । तर, त्यस्ता केही खानेकुरा छन् जो सेक्स गर्नुअघि खानु हुँदैन । जसले यौन जीवनमा नकारात्मक असर पुर्याउँछ ।

दुग्धजन्य उत्पादन

आजकल बजारमा उपलब्ध हुने डेरी उत्पादनहरू प्राकृतिक हुँदैनन् । डेरी उत्पादनहरूमा बोसोको प्रयोग भएको हुन्छ । जुन अत्यधिक मात्रामा उपभोग गर्दा एस्ट्रोजेन, प्रोजेस्टेरोन र टेस्टोस्टेरोन हर्मोनलाई असर पुग्छ र नतिजाको रूपमा सेक्सको आनन्द नष्ट भएर जान्छ ।

कफी

बिहानको कफीले मुड निर्माण गर्न मद्दत गर्दछ । तर, कफी को अत्यधिक सेवनले तनाव बढाउन र हर्मोनको सन्तुलनलाई अनियन्त्रित गर्दछ । त्यसैले जीवनमा प्रेम र यौनको आनन्द लिन चाहनुहुन्छ, भने कफीको अत्यधिक सेवनबाट बच्नुहोस् ।

सोडा

यदि तपाई नियमित रूपमा सोडा र पेय पदार्थहरू को उपभोग गर्नुहुन्छ, भने यसले वजन बढ्ने, दाँत बिग्रने र मधुमेहको जोखिम बढाउँछ । यस कारणले, तपाईको यौन जीवनमा पनि नराम्रो असर पर्छ ।

पुदिना

पुदिनामा हुने मेन्थोलले यौन उत्तेजनालाई शान्त पार्छ । त्यसैले कुन बेला खाँदै छु भन्ने ख्याल गर्नुपर्छ ।

रक्सी

मानिसहरू सोच्छन् कि रक्सी पिउनाले तनावबाट राहत मिल्छ साथै शरीरलाई आराम हुन्छ । तर, निद्रा र यौन इच्छालाई घटाउँछ । साथै, रक्सी पिउँदा पुरुषहरूको सेक्स हार्मोनमा नराम्रो असर पर्छ । त्यसैले एक यौन सम्बन्ध स्थापित गर्नु अघि रक्सीबाट टाढा रहनुपर्छ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
यौन सम्पर्क गर्दा खुलेर गर्नुहोस् यस्ता कुरा



...
overseas pharmacies

discount prescription drugs

...
Christin

psychologist

...
canadian drug pharmacy

most reputable canadian pharmacies

...
Wein Plaza

Lovely facts. Regards. Wein Plaza - https://weinplaza.com/

...
Wein Plaza

You stated this exceptionally well! Wein Plaza - https://weinplaza.com/

...
no prescription drugs canada

mexican border pharmacies shipping to usa

...
mexican pharmacies

canadian online pharmacy

...
canada pharmacy world

compare pharmacy prices https://canadianpharmacystar.com/ [url=https://canadianpharmacystar.com/]compare medication prices[/url]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

Latest










Popular
Suggested