English

बुधबार सेयर बजारमा उल्लेख्य सुधार



बुधबार सेयर बजारमा उल्लेख्य सुधार भएको छ । बुधबार नेप्से सूचक ६०.२२ अंकले बढेर २०८०.४४ विन्दुमा पुगेको छ ।

कारोबार रकममा पनि सुधार भएको छ । आज १ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । विगत केही समयदेखि निरन्तर घट्दो क्रममा रहेको सेयर बजार बुधबार भने बढेको हो ।

बुधबार नेप्सेमा सूचीकृत सबै समूहमा हरियाली छाएको छ । २ कम्पनीको मूल्य १०% ले लागेको छ । २३१ कम्पनीको ५० लाख ५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५ करोड १२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः कुमारी बैंक र हिमालयन डिष्टिलरी परेका छन् ।

याे पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
नेप्सेमा ४५ अंकको गिरावट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested