English

अल्वर्ट आइन्स्टाइनका प्रेरक १० भनाइ



१४ मार्च १८७९ मा जन्मेका अल्वर्ट आइन्स्टाइन एक सैद्धान्तिक भौतिकविद थिए । उनी सापेक्षताको सिद्धान्त र द्रव्यमान–ऊर्जा समीकरण इ = एसी स्क्वायर को लागि सबैभन्दा बढी चिनिन्छन् ।

१९२१ मा सैद्धान्तिक भौतिकी र प्रकाश–विद्युत प्रभावको खोजको लागि नोबेल पुरस्कार विजेता रहेका उनको निधन १८ अप्रिल १९५५ मा भएको थियो । यस्ता महान व्यक्तित्वका केहि महान भनाईहरू यस प्रकार छन् ।

१. जीवन सन्तुलित बनाउन अघि बढिरहनुपर्दछ ।

२. गल्ती होला की भनि डराउनु हुदैन ।

३. हाम्रो ध्यान वर्तमानमा हुनुपर्दछ ।

४. ज्ञान भन्दा कल्पना शक्तिशाली हुन्छ ।

५. निरन्तरको लगन अमूल्य हुन्छ ।

६. ’ठूलो’ होइन बरू ’असल’ बन्ने प्रयाश गर्नुपर्दछ ।

७. ज्ञान अनुभवद्वारा हासिल हुन्छ ।

८. असल खेल खेल्नुपूर्व नियम जान्नुपर्दछ ।

९. सधै आफ्नो उत्सुकतालाई पच्छ्याउनुपर्दछ ।

१०. हिम्मत कहिल्यै हार्नुहुदैन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested