English

नेपालले युगान्डालाई दियो मध्यम लक्ष्य



युगान्डा महिला क्रिकेट टिम र नेपाली महिला क्रिकेट टिम बिचको महिला टी-२० अन्तर्राष्टिय शृंखलाको तेस्रो खेलमा नेपालले युगान्डालाई १०० रनको लक्ष्य दिएको छ ।

नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४७ रनको पारी खेलिन् । त्यस्तै अर्की ओपनर ब्याटर बिन्दु रावल ४ रनमा बोल्ड आउट भइन् ।
तेस्रो क्रममा आएकी सीता राना मगरले १२ रन बनाइन् । त्यस्तै सातौं क्रममा आएकि रुविना १८ रनमा अविजित रहिन् ।

अन्य कुनै पनि ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन् ।

युगान्डाको लागि फिनोमा कुलुमी, कोन्की ओन्के र सारा अकितेङले समान २–२ विकेट लिए ।

यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested