English

ओरोलो लाग्यो सेयर बजार



सेयर बजार साताको अन्तिम दिन ओरालो लागेको छ । आज नेप्से सूचक १९.९७ अंकले घटेर २३५६.२० विन्दुमा अडिएको छ । अघिल्लो दिन बुधबार नेप्सेमा झिनो अंकको सुधार देखिएको थियो । उक्त सुधारले बिहीबार निरन्तरता लिन सकेन । सूचक तल झर्दा कारोबार रकम भने केही बढेको छ । करिब डेढ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ ।

लामो समयदेखि करेक्सनमा रहेको बजारमा सेयर भाउहरु समेत निकै सस्तो भइसकेको छ । मूल्य निकै तल्लो विन्दुमा आए पनि अपेक्षा अनुसार खरिदकर्ता आकर्षित हुन सकेका छैनन् । बैंकमा सहज तरलता उपलब्ध नभएकाले सेयर बजारमा आकर्षण बढ्न नसकेको अनुमान गरिएको छ ।

यो पनि…
फलफूलमा यसरी बन्न सकिन्छ आत्मनिर्भर
खेतबारी बाँझै, ११ अर्बको फलफूल आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested