English

सेयर बजारमा सुधार



सेयर बजारमा आज झिनो सुधार आएको छ । नेप्से सूचकमा सामान्य वृद्धि हुँदा खदिरबिक्री रकममा पनि थोरै वृद्धि भएको छ ।

यस दिन नेप्से सूचक ४.९४ अंकले बढेर २३२५.४५ विन्दुमा आएको छ । १ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

२ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहीबार अन्तिम प्रहरमा नेप्से हरियो बने पनि बजारले खासै रौनकता ल्याउन भने सकेको छैन ।
यो पनि…
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
शेयर बजारमा इतिहास कायम भएको वर्ष



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested