English

सेयर बजार : वर्षको पहिलो कारोबार निराशाजनक



वर्षको पहिलो सेयर बजार कारोबारमा गिरावट आएको छ । आज नेप्से सूचक २९.६० अंकले घटेर २३८५.६४ विन्दु पुगेको छ । आज १ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज नेप्से ओरालो लागेसँगै कारोबार रकममा पनि केही कमी आएको छ। गत बिहीबार १ अर्ब ४७ करोडको शेयर खरिदबिक्री भएको बजारमा, आज २३३ स्टकको २९ हजार ४४ पटकको कारोबारमा १ अर्ब ४४ करोड ७ लाख २३ हजार रुपैयाँ बराबरको ३४ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यो पनि…
शेयर बजारमा इतिहास कायम भएको वर्ष
पेट्रोलियम पदार्थप्रतिको निर्भरता घटाउँदै जानु नै उत्तम विकल्प



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested