English

सेयर बजार साढे ४४ अङ्कले घट्याे



सेयर बजार आज साेमबार साढे ४४ अङ्कले घटेको छ । आज नेप्से परिसूचक ४४ दशमलव ६४ अङ्कले घटेर दुई हजार चार सय १९ दशमलव ७१ विन्दुमा झरेको छ ।

आज सबै समूहको सेयर घटेकोमा जीवन बीमा, निर्जीवन बीमा, उत्पादन, होटल तथा पर्यटन, विकास बैंक, व्यापार र फाइनान्स समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय ३३ कम्पनीको ५० लाख ९५ हजार कित्ता सेयर दुई अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज दुई सय ३३ कम्पनीको ५० लाख ९५ हजार कित्ता सेयर दुई अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो ।

शेयर बजार दाेहाेराे अङ्कले घटेकाे दिन इमर्जिङ नेपालको से्यर सबैभन्दा धेरै झन्डै १० प्रतिशत र राष्ट्र उत्थान लघुवित्तको सेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि नेस्डो र जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

यो पनि
विकासमा ढिलासुस्ती, आयोजना सुरु भएको ३६ वर्षपछि काम
पूर्वअर्थमन्त्रीहरूको नजरमा देशको अर्थतन्त्र (पूर्णपाठ)



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested