English

यी देशका भिखारी डिजिटल पेमेन्टमा कारोवार गर्छन् !



एकातिर चीन आफ्नो देशमा गरिबी पूर्णरुपमा सकिएको दाबी गरिरहेको छ भने, अर्कोतिर देशमा भिखारी दिनप्रतिदिन आधुनिक भइरहेका छन् । तपाईलाई यो जानेर अचम्म लाग्छ होला कि, चीनका भिखारी भिख माग्नको लागि ई वालेटको प्रयोग गर्दछन् ।

प्रतीकात्मक तस्वीर

चीनमा टेक्निकको विकास धेरै भएकाले त्यहाँका मानिस क्यासको ठाउँमा कार्ड लिएर हिँड्छन् । त्यसैले भिखारीहरुले मागेको ठाउँमा पैसा पाउँदैनन् । जसका कारण भिखारीहरु पनि अब टेक्निक अपनाउन थालेका छन् ।

भीख के लिए डिजिटल पेमेंट

चीनमा भइरहेको डिजिटल क्रान्तिकाका कारण त्यहाँका भिखारीहरु पनि आधुनिक बनिरहेका छन् । उनीहरु आफ्नो साथमा ईपेमेण्ट सुविधा लिएर हिँड्छन् । चीनका दुई ठस्ला ई वालेट कम्पनी भिखारीलाई यस काममा सहयोग गर्दछन् ।

प्रतीकात्मक तस्वीर

त्यस्तै चीनका राष्ट्रपति शी जिनपिङले यसै वर्षको शुरुवातमा देशलाई गरिबी मुक्त घोषणा गरेका थिए । यस्तो दाबी गर्ने चीन विश्वकै पहिलो देश हो ।

प्रतीकात्मक तस्वीर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को समापनसँगै बजाज पल्सरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई पल्सर एन१६० मोटरसाइकल

काठमाडौं। गायक उत्तम मगरको स्वरमा सजिएको गीत ‘आँखामा तिमी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेम, समर्पण र प्रिय व्यक्तिप्रतिको

काठमाडौं, २०८३। आफ्नो सपनाको घर निर्माणको शुभ सुरुवातलाई अझ विशेष, शुभ र स्मरणीय बनाउने उद्देश्यले रिद्धि सिद्धि सिमेन्टले “शिलान्यासमा रिद्धि

काठमाडौं: बजाज नेपालको ‘बजाज गेम अफ पावर – खेल्ने हो?’ अभियानको अवधि मंसिर ४ गते समाप्त हुँदैछ। एक लाख रुपैयाँसम्मको

Latest










Popular
Suggested