English

संसार हल्लाउने १० शक्तिशाली भनाइ



१. तिनीहरूले जे पनि गर्न सक्दछन् किनभने तिनीहरूले गर्न सक्छु भनी सोच्न सक्छन् । भर्जिल

२.आफूलाई बदल्न सक्ने ताकत नै संसार बदल्न सक्ने ताकत हो । अनवर सादत

३. हामीले हिमालयमाथि विजय पाएका होइनौ, आफूमाथि विजय पाएका हौ । सर एडमण्ड हिलारी

४. लक्ष्य नै नराखिकन बाच्नुभन्दा महान् लक्ष्य बोकेर मर्नु महानता होइन र ? खलिल जिब्रान

५. झुट र सत्यबीचको लडाइमा झुटले नै जित्छ तर अन्तिम जीत भने सत्यकै हुन्छ । राल्फ वाल्डो इमर्सन

६. मेरो चिन्ता यो होइन कि तपाई खस्नुभयो, सबभन्दा ठूलो चिन्ता यो हो कि खसेपछी तपाई उठ्नुभएन । अब्राहम लिंकन

७. तिमीले जीवनमा गर्नसक्ने सबभन्दा ठूलो गल्ती हो ( गल्ती होला कि भनी डराएर कुनै प्रयाश नगर्नु । अल्बर्ट हुबार्ड

८. यदि तपाईसित जित्ने आकंक्षा छ भने आधा जित भइसकेको छ, यदि छैन भने आधा हारिसक्नुभएको छ । डेबिड एम्ब्रोज

९. सफल भएरै छोड्ने हो रु त्यसो भए तपाई जे गर्नुहुन्छ त्यसको १००५ जिम्मा आफै लिन सक्नुहुन्छ रु सफल हुन अरूमाथी दोष थोपर्न पाइदैन १५ मात्रै अरूमाथी दोष लगाउनुको परिणाम असफलता हो ।

१०. मेरो उन्नतीको रहस्य हो- कहिल्यै हिम्मत नहार्नु । जब म सानो थिए तब मेरा शिक्षकले मलाई गाली गर्दै भन्थे तिमीले सात जुनीमा पनि गणित सिक्न सक्नेछैनौ । म विद्यालयमा कमजोर थिए । मेरा सामु अनेकन बाधा व्यावधान आएका थिए । तर मैले कहिल्यै हिम्मत हरिन र आज म यहाँसम्म आइपुगेको छु । अल्बर्ट आइन्स्टाइन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

Latest










Popular
Suggested