English

नेयमार, एमबाप्पे र मेस्सीको उत्कृष्ट प्रदर्शनमा पिएसजीको जित



फ्रेन्च लिग वान फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शानदार जित निकालेको गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले लोरिएन्तलाई ५–१ ले पराजित गरेको हो ।

पिएसजीको जितमा नेयमार र केलियन एमबाप्पेले दुई–दुई तथा लियोनल मेस्सीले एक गोल गरे । नेयमारले १२ र ९०औं तथा एमबाप्पेले २८ र ६७औं मिनेटमा गोल गरेका हुन् ।

यस्तै मेस्सीले ७३औं मिनेटमा गोल गरे । लोरिएन्तका लागि ५६औं मिनेटमा मोफीले एक गोल फर्काएका हुन् । जितपछि शीर्ष स्थानको पिएसजीको ३० खेलबाट ६८ अंक भएको छ ।
यो पनि…
चोट लागेपछि कमलसिंह ऐरी ६ साता मैदान बाहिर

विश्वकप : कुन देश कुन समूहमा ? [तालिका]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested