English

यो शहरमा ७० वर्षयता मानिस नमर्नुको रहस्य यस्तो



संसारमा यस्ता धेरै अनौठो ठाउँहरू छन् जुन मानिसहरूले विश्वास गर्न गाह्रो हुन्छ । एउटा यस्तो अनौठो ठाउँ छ जहाँ ७० वर्षसम्म कुनै पनि मानिसको मृत्यु भएको छैन ।

यो सुन्दा अनौठो लाग्न सक्छ । तर, यो सत्य हो । यो अनौठो ठाउँमा ७० वर्षसम्म कसैको पनि मृत्यु भएको छैन यो अनौठो ठाउँ नर्वेमा छ । यहाँ धेरै सुन्दर ठाउँहरू छन, जसको कारण विश्वको प्रसिद्ध पर्यटक स्थलहरूमा समावेश छ । नर्वेको यो ठाउँको नाम ‘लङ इरबेन’ हो । यो ठाउँमा कोही मर्दैनन् ।

छ यस्तो कारण

नर्वेलाई मिडनाइट सन पनि भनिन्छ । यहाँ मे महिनादेखि जुलाईको अन्त्यसम्म सूर्य अस्ताउँदैन । यहाँ ७६ दिन लगातार दिन हुन्छ, रात हुँदैन । लङ इरबेनमा यहाँको प्रशासनले कानुन बनाएको छ, जसका कारण यहाँ मानिस मर्न सक्दैनन् ।

नर्वेको उत्तरी ध्रुवमा अवस्थित लङ इरबेनमा वर्षैभरि अत्यधिक चिसो हुन्छ, जसका कारण यहाँ शव कुहिँदैन । यहाँको प्रशासनले मानिस मर्न प्रतिबन्ध लगाएको छ । सबैभन्दा अचम्मको कुरा के छ भने यो सहरमा ७० वर्षदेखि कोही पनि मरेका छैनन् ।

Longer

यस सहरको जनसङ्ख्या करिब २००० छ । यहाँ कोही बिरामी परेमा विमानबाट अर्को ठाउँमा लगिन्छ । त्यसपछि सोही ठाउँमा मृत्युपछि त्यस व्यक्तिको अन्तिम संस्कार गरिन्छ ।

यो पनि…
विश्वभर एलियन जहाजको चर्चा

मृत्युपछि RIP लेखिनुको यस्तो छ कारण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested