English

यसरी हुँदैछ रेल उद्घाटन (फोटो फिचर)



तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–जयनगर–कुर्था रेल सेवा संयुक्त रुपमा उद्घाटनअघि जनकपुरस्थित रेललाई बेहुली झैं सिंगारिएको छ । आज १२ बजे दिल्लीबाट रेलको भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन हुँदैछ । उद्घाटनपछि रेल सेवा नियमित सन्चालन हुनेछ । यो रेल करिब दुई वर्षदेखि सन्चालनको तयारीमा थियो ।

यो पनि…
‘ङतभुलु अजिमा’ को १२ वर्षे जात्रा (फोटो फिचर)
यस्तो छ सर्वसाधारणका लागि खुल्ला गरिएको गद्दी बैठक (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

इटहरी/ बालबालिकाभित्र लुकेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन-२’ को फोटो तथा भिडियोसुट इटहरीमा सम्पन्न

Latest










Popular
Suggested