English

सार्वजनिक यातायातको भाडा वृद्धि



सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा हाल कायम रहेको दरमा १३ प्रतिशत भाडा वृद्धि गरेको हो ।

इन्धनको मूल्य वृद्धि र यातायात व्यवसायीको दबाबपछि भाडा बढाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको भनाइमा एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने यात्रुबाहक तथा मालबाहकमा मात्रै भाडा बढाइएको हो । बढेको भाडाको सूची आइतबार सार्वजनिक गरिने छ ।

यो पनि…
केरामा आत्मनिर्भर हुन खोज्दा बाधक बन्यो ‘पानामा’
सरकारलाई निगमको पत्र : दुई दिन बिदा गराैँ, कर घटाऔँ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested