English

परीक्षाबारे शिक्षक सेवा आयोगले जारी गर्‍यो जरुरी सूचना



शिक्षक सेवा आयोगले शिक्षकको परीक्षामा मोबाइल लैजान निषेध गरेको छ । आयोगले मंगलबारदेखि विभिन्न तहको परीक्षा सञ्चालन गरिहरेको छ ।

आयोगले माध्यामिक, निम्न माध्यामिक, प्राथमिक र आन्तरिक प्रतियोगितात्मक बढुवाका परीक्षा चैत १५, १७, १९ र २१ गतेका लागि निर्धारण गरेको छ ।

आयोगले बुधबार परीक्षार्थीले परीक्षा हलमा जाँदा मोबाइल फोन लिए जान नपाउने निर्देशन प्रवेशपत्रमा उल्लेख भए पनि अधिकांश परीक्षार्थीले लिएर गएपछि सूचना जारी गर्दै बिहीबारदेखि हुने परीक्षामा नलैजान भनेको हो ।

आयोगले फोन मात्रै नभइ एलेक्ट्रोनिक डिभाइससमेत नेबोक्न भनेको छ ।

यो पनि…
छनोट गरियो १४० विद्यालय, कारण यस्तो छ [नामसहित]

१७ हजार स्थायी शिक्षकका लागि कहाँ-कहाँ हुँदैछ परीक्षा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested