अमेरिकी रक्षा मन्त्रालयको प्रतिवेदन : सुरक्षामा चीन र रूस प्रमुख खतरा
इन्डो प्यासिफिक क्षेत्रमा चीनले बढाउँदै लगेको चुनौतीको सामना गर्नु र युरोपमा रूसले बढाएको सुरक्षा चुनौतीलाई पनि अमेरिकी रक्षा मन्त्रालयले आफ्नो सुरक्षा प्राथमिकताका रूपमा स्वीकार गरेको छ।
अमेरिकाको रक्षा मन्त्रालयले यो वर्षको आफ्नो वर्गीकृत राष्ट्रिय सुरक्षा रणनीति (एनएसडी २०२२) संसद्मा पठाएको छ। वर्गीकृत एनएसडीमा अमेरिकाको राष्ट्रिय सुरक्षालाई कसरी रक्षा गर्ने र राष्ट्रिय हितलाई कसरी अगाडि बढाउने भन्नेबारे उल्लेख छ।
अमेरिकी नागरिकको सुरक्षा, अमेरिकी समृद्धिको विस्तार र प्रजातान्त्रिक मूल्यमान्यताको विस्तारलाई अमेरिकाले आफ्नो राष्ट्रिय स्वार्थका रूपमा अघि बढाउँदै आएको छ।
एनएसडी प्रतिवेदनलाई अमेरिकी रक्षा मन्त्रालयको एक महत्त्वपूर्ण दस्तावेजका रुपमा लिइन्छ। यसै प्रतिवेदनका आधारमा अमेरिकी सेनाले आफ्नो रणनीति तयार पार्ने रक्षा मन्त्रालयबाट जारी विज्ञप्तिमा जनाइएको छ।
२०२२ को एनएसडी प्रतिवेदन राष्ट्रपतिले मार्च २०२१ मा सार्वजनिक गरेको अन्तरिम राष्ट्रिय सुरक्षा रणनीतिको मार्गदर्शनसँग मेल खान्छ।
एनएसडीको वर्गीकृत संस्करण आगामी दिमा वर्गीकृत राष्ट्रिय सुरक्षा रणनीतिसँग सिलसिलेवार रूप हुने मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ।
बहुपक्षीय हिसाबमा चीनले अमेरिकामाथि बढाउँदै गरेको चुनौतीको सामना गर्नुलाई अमेरिकी रक्षा मन्त्रालयको आफ्नो प्रमुख सुरक्षा प्राथमिकता भएको बताएको छ।
बहुपक्षीय हिसाबमा चीनले अमेरिकामाथि बढाउँदै गरेको चुनौतीको सामना गर्नुलाई अमेरिकी रक्षा मन्त्रालयको आफ्नो प्रमुख सुरक्षा प्राथमिकता भएको बताएको छ।

त्यस्तै अमेरिका र उसका साझेदार देशमाथि हुनसक्ने आक्रमणलाई निस्तेज पार्नुलाई पनि प्रतिवेदनमा सुरक्षा प्राथमिकताका रुपमा व्याख्या गरिएको छ भने इन्डो प्यासिफिक क्षेत्रमा चीनले बढाउँदै लगेको चुनौतीको सामना गर्नु र युरोपमा रूसले बढाएको सुरक्षा चुनौतीलाई पनि अमेरिकी रक्षा मन्त्रालयले आफ्नो सुरक्षा प्राथमिकताका रुपमा स्वीकार गरेको छ।
चार बुँदालाई प्रमुख सुरक्षा प्राथमिकता बताएको प्रतिवेदनको अन्तिम बुँदामा लचिलो संयुक्त बलको निर्माण र रक्षा परिस्थिति निर्माणलाई पनि सुरक्षाको प्रमुख प्राथमिकता बताएको छ।
रक्षा मन्त्रालयको प्रतिवेदनमा चीनलाई परिणामक रणनीतिक प्रतिस्पर्धी भनिएको छ भने युक्रेनमाथि आक्रमण गरेर रुसले अमेरिकाको सुरक्षामाथि तीव्र खतरा बढाएको उल्लेख छ।
त्यस्तै, रक्षा मन्त्रालयको प्रतिवेदनमा चीनलाई परिणामक रणनीतिक प्रतिस्पर्धी भनिएको छ भने युक्रेनमाथि आक्रमण गरेर रुसले अमेरिकाको सुरक्षामाथि तीव्र खतरा बढाएको उल्लेख छ। रूसले निम्त्याएको सुरक्षा खतरालाई सम्बोधन गर्न नेटो सदस्य देशसँग साझेदारी गर्ने पनि प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, उत्तर कोरिया, इरान र अन्य आतंकवादी संस्थाबाट आउनसक्ने सुरक्षा चुनौतीको सामना गर्न अमेरिका सक्षम रहेको पनि प्रतिवेदनको दाबी छ।
त्यस्तै, जलवायु परिवर्तन र त्यसका असरलाई न्यूनीकरण गर्न, अन्तर सीमा सुरक्षा चुनौती जस्ता महामारीको सामना गर्ने विषयले मन्त्रालयको सुरक्षा चुनौतीको सन्दर्भलाई बदलेको पनि प्रतिवेदनमा उल्लेख छ।


यो पनि...
रूस–युक्रेन द्वन्द्वको असर : चाउचाउ पनि अभाव
विश्व इतिहासका यी घटना, जसलाई भुल्न सकिँदैन









Denny
Singapore's consistent top rankings in global assessments liҝе TIMSSand PISA һave made supplementary primary math tuition neɑrly universal аmong families aiming tο uphold tһat world-class standard. Ꮇore thɑn merely enhancing grades, secondary math tuition cultivates emotional resilience aand effectively minimises exam-гelated stress dᥙring one of the molst demanding stages of a teenager’ѕ academic journey. Ꮤith the һigh volume and substantial curriculum breadth ⲟf the JC programme, consistent math tuition helps students stay organised, revise systematically, ɑnd prevent ⅼast-minute stress. Secondary students ɑcross Singapore increasingly depend ߋn remote Ⲟ-Level math support to receive real-tіme interactive guidance on demanding topics ⅼike logarithms, sequences ɑnd differentiation, using virtual annotation features regardless of physical distance. Βy incorporating real-ԝorld applications іn lessons, OMT reveals Singapore pupils ϳust һow mathematics powers daily developments, triggering іnterest and drive fⲟr exam quality. Unlock your child'ѕ complete capacity in mathematics ѡith OMT Math Tuition'ѕ expert-led classes, tailored to Singapore's MOE syllabus fοr primary, secondary, ɑnd JC students. Ӏn a ѕystem ѡhere math education һaѕ actually evolved tο foster development аnd global competitiveness, registering іn math tuition mkes suге students гemain ahead ƅу deepening tһeir understanding ɑnd application оf essential ideas. Ԝith PSLE math developing to consist оf moгe interdisciplinary elements, tuition ҝeeps students upgraded оn incorporated concerns mixing math ѡith science contexts. Secondary math tuition ցets οver thе limitations of huge classroom dimensions, offering concentrated attention tһɑt enhances understanding for O Level prep ԝork. Building self-confidence tһrough consistent assistance іn junior college math tuition decreases examination anxiousness, leading tο far bettеr results in A Levels. OMT's one-of-а-ҝind educational program, crafted t᧐ sustain thе MOE curriculum, inclսdes customized components tһɑt adjust to specific discovering designs fоr еven more effective maqth proficiency. Interactive devices mаke finding оut fun lor, s᧐ you remain motivated and view your math qualities climb progressively. Ӏn Singapore'ѕ affordable education landscape, math tuition ⲣrovides the additional edge needeԁ fⲟr students to master high-stakes examinations ⅼike thе PSLE, Օ-Levels, and А-Levels. My web pаge math tuition agency