English

पेट्रोल र डिजेलको मूल्य ६ दिनमा पाँचपटक बढ्यो



भारतमा ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको छ । आइतबार पेट्रोलमा प्रतिलिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रतिलिटर ५५ पैसा बढेको छ ।

यससँगै दिल्लीमा पेट्रोल प्रतिलिटर मूल्य भारु ९९ दशमलव ११ पैसा भएको छ ।

त्यस्तै, डिजेल प्रति लिटर मूल्य भारु ९० दशमलव ४२ पैसा पुगेको छ । यसअघि पेट्रोल प्रतिलिटर भारु ९८ दशमलव ६१ र डिजेल प्रति लिटर भारु ८९ दशमलव ८७ थियो ।

मूल्य दर देशभर बढेको छ र स्थानीय करका आधारमा राज्यअनुसार मूल्य फरक फरक छ । पछिल्लोपटक २२ मार्चमा मूल्य वृद्धि भएको थियो । यसअघि, चारै पटक प्रतिलिटर पेट्रोल तथा डिजेलमा ८० पैसा बढाइएको थियो ।

यो पनि..
यसकारण आईओसीले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

यस्तो छ पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested